01/14/2026
केपी ओलीलाई पक्राउ नगरेको विषयमा सुशीला कार्की र ओमप्रकाश अर्यालसँग बालेन साह फायर छन्। यिनीहरूबीच दुई महिनादेखि बोलचाल बन्द भएको छ। ओमप्रकाशको त सुदन गुरुङ मार्फत पटक, पटक राजीनामा नै मागिएको छ। त्यसैले बालेनलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने रणनीतिमा सुशीला र ओमप्रकाश लागेका छन्। यसै अनुसार रविमाथि लागेको संगठित अपराधको मुद्दा फिर्ता लिने प्रकृया अगाडी बढेको हो। बालुवाटारमा बालेनलाई चुनाव हराउने योजना समेत बनिरहेको छ। रवि निर्दोष भएकाले मुद्दा फिर्ता हुन लागेको होइन, यो त बालेनसँग रिसिबी साध्नका लागि सुशीला र ओमप्रकाशले गरेको निच हर्कत हो।
Copy paste from ***nshah