08/26/2026
नेपाली मौलिक संस्कृतीको जगेर्नाका लागी गन्त्व्य टेलिभिजन प्रस्तुत गर्दछ
Gantabhya TV तीज फोटो कन्टेस्ट 2026 🇳🇵🇨🇦
CONTESTANT NO: 17
NARMADA PPOKHAREL, KAPILVASTU, NEPAL
फोटो पठाउने माध्यमः Whatsapp: 15199015173 (Canada) 9860560352 (Nepal)
आफ्नो तीज, आफ्नो संस्कृति—Gantabhya TV सँग मनाऔँ!
यस प्रतियोगितामा सहभागी हुनका लागी विश्वको कुनैठाँउबाट पनि नेपाली मौलिक तीजको पहिरनमा आफ्नो सुन्दर फोटो पठाउनुहोस, र जित्नुहोस आकर्षक पुरस्कारहरु ।
पुरस्कार
प्रथम पुरस्कार — 200 CAD
द्वितीय पुरस्कार — 100 CAD
तृतीय पुरस्कार — 50 CAD
प्रतियोगिताका नियमहरू
* Gantabhya TV को page Follow गरेको हुनुपर्नेछ।
* तीजसँग सम्बन्धित आफ्नो मौलिक फोटो पोस्ट गर्नुपर्नेछ।
* प्रतियोगीहरूले आफ्नो फोटो गन्तव्य TV को Messenger मा पनि पठाउन सक्नुहुनेछ।
* फोटो पोस्टमा Gantabhya TV लाई Tag/Mention गर्नुपर्नेछ।
* Official Contest Post Like गरी आफ्नो फोटोको Link Comment गर्नुपर्नेछ।
* Like, Comment र Share का आधारमा विजेता छनोट गरिनेछ।
* एक व्यक्तिले एउटा मात्र फोटो प्रतियोगितामा सहभागी गराउन पाउनेछ।
* Fake Account वा Fake Engagement स्वीकार गरिने छैन।
* प्रतियोगिताको अवधि सकिएपछि प्राप्त भएका Like, Comment र Share गणना गरिने छैन।
* Gantabhya TV को निर्णय नै अन्तिम हुनेछ।
प्रतियोगिता अवधि: August 22 – September 14, 2026 (भाद्र ८ देखी भाद्र २९ गतेसम्म)
अन्तिम समय: September 14 को दिनको अन्त्यसम्म (भाद्र २९ गते)
विजेता घोषणा: September 16, 2026 (भाद्र ३१ गते)
तीज मनाऔँ, संस्कृति जोगाऔँ, रमाइला तीजका सम्झना बाँडौँ!
आजै आफ्नो तीज फोटो पोस्ट गर्नुहोस् र Gantabhya TV तीज फोटो कन्टेस्ट 2026 मा सहभागी हुनुहोस्