03/30/2026
Heartfelt congratulations to Shishir Khanal on being appointed as the Foreign Minister of Nepal and serving as a Member of Parliament.
नेपालका नवनियुक्त परराष्ट्र मन्त्री तथा प्रतिनिधि सभा सदस्य शिशिर खनालज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।�नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ मजबुत बनाउँदै राष्ट्रको हितका लागि सफलतापूर्वक काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।