Tank Prasad K C

Tank Prasad K C Humanity and serve

10/27/2025
09/09/2025

उम्रदो उमेरका यि अबोध अनि निर्धा युवाहरुमा टाउको र छातीमा गोलि हानेर नरसंहार मच्चाउदा पनि, तिम्रो सारा सर्वश्व लुटिरहदा पनि मेरो बा, मेरो दाई, मेरो कम्रेड भन्दै पुजा गर्ने तिमी सबै झोलेहरु अवसरवादी हौं।

तिम्रो घरमा रहेका छोराछोरी हेरेर त कम्तिमा दया, माया र ममता देखाऊ झोलेहरु! उनीहरुको भविश्य हेरेर त कम्तिमा झोला फ्याँक!
यो बाजे पुस्ताको अन्त्य नहुदा सम्म, आन्दोन जरुरी छ।
झोले कांग्रेस,
झोले एमाले,
झोले माओबादीहरु,
सम्पुर्ण भातृसंगठन त्याग, यो इतिहासलाई सच्याउने समय हो।
नरसंहार रोक्न, यि लाचारीहरु लखेट्न फेरी जुट, अनि नयाँ पुस्तालाई सत्ता सुम्प!
यो देश बन्यो भने सबै बन्नेछौ।
देश डुब्दै गर्दा पनि आस्था भन्दै बस्नेहरु तिमी सबैलाई समयले माफ गर्नेछैन।

Address

7th Street East
Saskatoon, SK

Website

Alerts

Be the first to know and let us send you an email when Tank Prasad K C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category