Khabarnepal

Khabarnepal Our mission is to deliver timely updates, compelling stories, and diverse perspectives from Nepal and beyond. Your voice is important—let’s share it! 📣

Join us on this journey of information and community engagement.

केपी ओली भन्छन्- भदौ २४ गते भागेको होइन, केटाकेटी खुसी हुन्छन् भनेर भागेजस्तो गरेको हो।
12/12/2025

केपी ओली भन्छन्- भदौ २४ गते भागेको होइन, केटाकेटी खुसी हुन्छन् भनेर भागेजस्तो गरेको हो।

फ्यानलाई महँगो मूल्य, CAN लाई महँगो पाठGeneral Zone लाई Premium घोषणा गरेर २,००० रुपैयाँ शुल्क लिँदा - रातारात CAN आर्थि...
12/11/2025

फ्यानलाई महँगो मूल्य, CAN लाई महँगो पाठ

General Zone लाई Premium घोषणा गरेर २,००० रुपैयाँ शुल्क लिँदा - रातारात CAN आर्थिक रूपमा परिवर्तन हुन े वाला पन ि थिएन।

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको भौतिक क्षतिजेन-जी आन्दोलनमा ८४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको सरकारी...
12/11/2025

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको भौतिक क्षति

जेन-जी आन्दोलनमा ८४ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको सरकारी तथ्यांक सार्वजनिक भएको छ।

आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनः निर्माण योजना तयार गर्न गठित समितिले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको प्रतिवेदनमा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ।

राष्ट्रिय योजना आयोगका सचिव एवं समिति संयोजक रविलाल पन्थले बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदनको सारांश प्रस्तुत गर्दै क्षतिको यकिन विवरण पेस गरेका हुन्।

गत असोज ५ गते मन्त्रिपरिषद्को निर्णयबाट गठित उक्त समितिले ७५ दिन लगाएर यो प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदनअनुसार सबैभन्दा बढी क्षति सरकारी तथा सार्वजनिक क्षेत्रमा भएको छ।

सरकारी क्षतिमध्ये संघीय सरकारको हिस्सा ६८ प्रतिशत, स्थानीय तहको २२ प्रतिशत र प्रदेश सरकारको १० प्रतिशत रहेको समितिले जनाएको छ।

आन्दोलनका क्रममा भवन र सवारी साधनमा ठूलो आगजनी र तोडफोड भएको तथ्यांकले देखाएको छ।

भौतिक क्षतिसँगै आन्दोलनले ठूलो मानवीय क्षति पनि निम्त्याएको छ। प्रतिवेदनअनुसार आन्दोलनका क्रममा कुल ७७ जनाको मृत्यु भएको छ। जसमा भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जनाको ज्यान गएको हो।

यस्तै, आन्दोलनमा २ हजार ४२९ जना घाइते भएका छन्। घाइते हुनेमा १३ देखि २८ वर्ष उमेर समूहका युवाको संख्या १४३३ छ भने १३ वर्षमुनिका १७ जना बालबालिका समेत घाइते भएका छन्।

आन्दोलनको प्रभाव देशका सातै प्रदेशमा परेको थियो। ५४ जिल्लाका २६२ स्थानीय तहमा भौतिक क्षति पुगेको समितिले जनाएको छ। कुल २१६८ निकाय तथा संस्थाहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन्।

समितिले क्षतिको विवरणसँगै पुनः निर्माण कार्ययोजना पनि सरकारलाई बुझाएको छ। भत्किएका संरचना र बिग्रिएका पूर्वाधारको पुनःनिर्माण गर्न ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान समितिले गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न एमाले महाधिवेशन प्रतिनिधिहरू आफै घरमै पुगेका दृश्यहरू सार्वजनिक भएक छ।
12/11/2025

अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न एमाले महाधिवेशन प्रतिनिधिहरू आफै घरमै पुगेका दृश्यहरू सार्वजनिक भएक छ।

आज कसले जित्छ ? बिराटनगर कि लुम्बिनी ?
12/11/2025

आज कसले जित्छ ? बिराटनगर कि लुम्बिनी ?

12/11/2025

कसले सोचेको थियो, एउटा सालको रूखको मूल्य १ करोड पुग्ला भनेर ।

12/10/2025

सिंहदरबारमा समझौता हस्ताक्षरपछि Gen-Z प्रतिनिधि र सरकारबीच अचानक चर्को विवाद भड्कियो । शान्त वातावरण क्षणमै तातेपछि दुवै पक्षबीच तीव्र भनाभन र तनाव सिर्जना भय

12/10/2025

Royals' celebrations that followed the final wicket and booked their place in the final

बयान नदिएपछि खेल बदलियोकेपी ओली र गृहमन्त्री रमेश लेखक बयानमा नआउन देखिएपछ उनीहरूलाई पक्राउ गरेर बयानमा ल्याउने रणनीति ब...
12/10/2025

बयान नदिएपछि खेल बदलियो

केपी ओली र गृहमन्त्री रमेश लेखक बयानमा नआउन देखिएपछ उनीहरूलाई पक्राउ गरेर बयानमा ल्याउने रणनीति बनाइएको पाइएको छ

Good morning from Swayambhu Mahachaitya
12/10/2025

Good morning from Swayambhu Mahachaitya

Address

8 Rannock Street
Toronto, ON
M1L2N8

Telephone

+9779821522224

Website

Alerts

Be the first to know and let us send you an email when Khabarnepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabarnepal:

Share