Mt. Everest Television Canada

Mt. Everest Television Canada Nepali Television

सचीदैनन दलका बुढा नेता
09/30/2025

सचीदैनन दलका बुढा नेता

नयाँ दल दर्ताको चटारो
09/30/2025

नयाँ दल दर्ताको चटारो

वली सहित ५ जनाको पासपोर्ट रोक्का
09/30/2025

वली सहित ५ जनाको पासपोर्ट रोक्का

सरकार ले तोड्यो प्रहरीको सेण्डिकेट
09/30/2025

सरकार ले तोड्यो प्रहरीको सेण्डिकेट

दक्षिण–पूर्वी एसियामा मुटुरोगबाट एक मिनेटमा आठजनाको मृत्युविश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्वी एसियामा मृत्युक...
09/30/2025

दक्षिण–पूर्वी एसियामा मुटुरोगबाट एक मिनेटमा आठजनाको मृत्यु
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्वी एसियामा मृत्युको प्रमुख कारण मुटुरोग रहेको र यस रोगले प्रतिमिनेट आठजनाको ज्यान लिने गरेको बताएको छ । विश्व मुटु दिवसको पूर्वसन्ध्यामा शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै डब्लुएचओले उक्त जानकारी दिएको हो ।

‘हा हु’को सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्दैनौँ : केपी ओलीपूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्...
09/30/2025

‘हा हु’को सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्दैनौँ : केपी ओली
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘हा हु’को सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने बताएका छन्।

गण्डकीका मुख्यमन्त्रीको निवासमा पुनः आगजनीजेन–जी प्रदर्शनका क्रममा २४ भदौमा तोडफोड र आगजनी भएको गण्डकी प्रदेशका मुख्यमन्...
09/30/2025

गण्डकीका मुख्यमन्त्रीको निवासमा पुनः आगजनी
जेन–जी प्रदर्शनका क्रममा २४ भदौमा तोडफोड र आगजनी भएको गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा पुनः आगजनी भएको छ । पोखराको राष्ट्र बैंक चोकनजिकै रहेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा रहेको एउटा कोठामा आइतबार बिहान अज्ञात समूहले आगजनी गरेको हो ।

रातको समयमा नेपाल-भारत सीमा क्षेत्रमा ड्रोन आतंकले स्थानीय त्रसित भएपछि पश्चिम  नवलपरासीमा जथाभावी ड्रोन उडाउन प्रतिबन्ध...
09/30/2025

रातको समयमा नेपाल-भारत सीमा क्षेत्रमा ड्रोन आतंकले स्थानीय त्रसित भएपछि पश्चिम नवलपरासीमा जथाभावी ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ ।

प्रधानमन्त्री कार्कीले दसैँको टीका–जमरा नलगाउने
09/30/2025

प्रधानमन्त्री कार्कीले दसैँको टीका–जमरा नलगाउने

जेन–जी आन्दोलनबारे देउवाको पहिलो टिप्पणी : इतिहासकै अकल्पनीय र दुःखद घटना
09/30/2025

जेन–जी आन्दोलनबारे देउवाको पहिलो टिप्पणी : इतिहासकै अकल्पनीय र दुःखद घटना

चार लाख ६७ हजार मानिसले काठमाडौं छाडे
09/30/2025

चार लाख ६७ हजार मानिसले काठमाडौं छाडे

Address

Toronto, ON

Alerts

Be the first to know and let us send you an email when Mt. Everest Television Canada posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mt. Everest Television Canada:

Share

Category