Namaste Radio Toronto

Namaste Radio Toronto Namaste Radio FM 101.3 every Saturday 7:30am to 8am broadcasts from greater toronto area Anil Thapa.

Namaste Radio (Voice of the Nepali Speaking Communities), a Toronto based first Nepali language FM was started on August 06, 2005 by Mr. Its main purpose to serve the Nepalese community with information and entertainment in Greater Toronto Area (GTA). Now it has been able to reach almost all Nepalese households in the GTA and around the world through its website (www.namasteradio.ca). Its programs include latest news, talk shows, interviews, youth vision, educational programs and music.

आफ्नो पहिलो किताब एक प्रेरणादायी पात्रकोबारेमा लेख्नु भएकी लेखिका संगीता अधिकारीसंग गएको शनिबार नमस्ते रेडियो टोरन्टोमा ...
12/10/2025

आफ्नो पहिलो किताब एक प्रेरणादायी पात्रकोबारेमा लेख्नु भएकी लेखिका संगीता अधिकारीसंग गएको शनिबार नमस्ते रेडियो टोरन्टोमा हामीले भलाकुसारी गरेका थियौं !

Namaste Radio Toronto took a live interview with Ms. Sangita Adhikari, the of a newly published book . She was inspired by someone in and pursued her dream to write this

CMR 101.3FM Madan Basnet Anil Thapa Anil Thapa ANIL THAPA

12/06/2025

Live with our guest Ms. Sangita Adhikari

पेशाले क्यानडामा नर्स र हालै आफ्नो जीवनको उतार चढावबारे लेखिएको पहिलो पुस्तकबारे उठेको हाम्रो जिज्ञासा मेटाउन लेखिका श्र...
12/05/2025

पेशाले क्यानडामा नर्स र हालै आफ्नो जीवनको उतार चढावबारे लेखिएको पहिलो पुस्तकबारे उठेको हाम्रो जिज्ञासा मेटाउन लेखिका श्री संगीता अधिकारीलाई हामीले भोली नमस्ते रेडियो टोरन्टोमा निम्त्याएका छौं, सुन्न नभुल्नु होला !

Tomorrow, Namaste Radio Toronto is inviting Ms. Sangita Adhikari, the and an of a in to share her thoughts on writing the and so don't miss to listen her live on CMR 101.3FM at 7:30am

Anil Thapa Madan Basnet Anil Thapa ANIL THAPA

11/30/2025
हिजो नमस्ते रेडियो टोरन्टोलाई दुइटा संस्थाबाट बेग्ला बेग्लै ठाउँमा सम्मान गरिएको छ। नेपालीज क्यानेडियन क्रिकेट क्लब र से...
11/30/2025

हिजो नमस्ते रेडियो टोरन्टोलाई दुइटा संस्थाबाट बेग्ला बेग्लै ठाउँमा सम्मान गरिएको छ।

नेपालीज क्यानेडियन क्रिकेट क्लब र सेवा क्यानडा इंटरनेशनलले रेडियोबाट उहाँहरुको कार्यक्रमलाई निरन्तर प्रचार प्रसार गरिदिकोले यो समान गरिएको हो।

Yesterday, Namaste Radio Toronto was honored by two organizations in the for continuously serving the and promoting the Nepalese Canadian Cricket CLUB and Sewa Canada International Aid Inc's activities.

Thank you for this

CMR 101.3FM Anil Thapa Madan Basnet Anil Thapa ANIL THAPA Jyoti Vaidya Vinod Varapravan Amrit Thapa Binay Yadav

क्यानडामा राम्रा कलाकारहरु आउने क्रम जारी छ र आउँदो शनिबार टोरन्टो पेभेलियनमा नेपालकी प्रख्यात गायिका तृष्णा गुरुङ्ग र उ...
11/26/2025

क्यानडामा राम्रा कलाकारहरु आउने क्रम जारी छ र आउँदो शनिबार टोरन्टो पेभेलियनमा नेपालकी प्रख्यात गायिका तृष्णा गुरुङ्ग र उनका कोलाब ब्याण्डले आफ्नो प्रस्तुति दिन लागेको जानकारी गराउदछौं, हेर्न जान नभुल्नु होला !

This , a popular singer of and her are performing at , so don't miss listening to her live.

Namaste Radio Toronto

देश बिकासको निम्ति आफ्नो स्थानबाट सानो सहयोग गरे पनि पुग्दो रहेछ, आफुले पढेको स्कूलका विद्यार्थीहरुकोलागी किताब कलम हुँद...
11/24/2025

देश बिकासको निम्ति आफ्नो स्थानबाट सानो सहयोग गरे पनि पुग्दो रहेछ, आफुले पढेको स्कूलका विद्यार्थीहरुकोलागी किताब कलम हुँदै महिला विद्यार्थीहरुलाई परेको समस्या समाधानकोलागि सहयोग पुर्याउँदै आइरहेका मानार्थ डाक्टरेट डा. नरबहादुर टण्डनसंग भएको प्रेरणादायी छलफल पछि स्टूडियोमा खिचिएका तस्बीरहरु !

, Namaste Radio Toronto took a live interview with Dr. who shared his in the to empower the and also talked about promoting the region through

Here is the glimpse of his on CMR 101.3FM

Madan Basnet Anil Thapa Anil Thapa ANIL THAPA Nepal Tourism Board

11/22/2025

Live with Dr. NB Tandan on CMR 101.3FM in

नेपाल र नेपालीलाई विश्वभरि चिनाउन आफ्नो ट्रकमा नेपाल बोकी हिँड्ने श्री नर बहादुर टण्डनलाई उहाँले नेपालमा महिला सशक्तिकरण...
11/20/2025

नेपाल र नेपालीलाई विश्वभरि चिनाउन आफ्नो ट्रकमा नेपाल बोकी हिँड्ने श्री नर बहादुर टण्डनलाई उहाँले नेपालमा महिला सशक्तिकरण र सुदूरपश्चिम क्षेत्रमा गरेको समाज सेवाको कदर गर्दै यूनिवर्सिटीले मानार्थ डाक्टरेट पदवीबाट सम्मानित गरेको छ।

हाल उहाँले स्थानीय स्कूलहरुमा महिला विद्यार्थीहरुको निम्ति नयाँ प्रोजेक्ट लिएर आउँदै हुनुहुन्छ, वहाँको सोही नयाँ प्रोजेक्टबारे उठेको हाम्रो जिज्ञासा मेटाउन यो शनिबार नमस्ते रेडियो टोरन्टोमा निम्त्याएका छौं, सुन्न नभुल्नु होला !

This Namaste Radio Toronto is inviting , an from the University, for his contribution in in and . Dr. is a professional who carries the of Nepal to promote the Nepal Tourism Board in so don't miss listening to him live on CMR 101.3FM in the at 7:30am to know about his ongoing to empower the and in the

Anil Thapa Madan Basnet Anil Thapa ANIL THAPA Neplify Canada

11/15/2025

Live on CMR 101.3FM in

"चिसो चिसो बियर अर्नाको" र "जेडी एण्ड कोक" जस्ता ख्यातिप्राप्त संगीत प्रवासको ब्यस्त दिनचर्याको बाबजुद कर्मभूमि टोरन्टोम...
11/14/2025

"चिसो चिसो बियर अर्नाको" र "जेडी एण्ड कोक" जस्ता ख्यातिप्राप्त संगीत प्रवासको ब्यस्त दिनचर्याको बाबजुद कर्मभूमि टोरन्टोमा सृजना गरेर नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएका गायक निर्वाण श्रेष्ठ र टोरन्टोबाट उदाएका अर्का र्यापर "लेजी बॉय" उर्फ़ दिप बिष्ट जो आजकल नेपालको र्याप प्रोग्राममा निर्णायकको भुमिका निभाउने गरेका छ्न्, उनीहरू सहित अन्य साथीहरुको म्युजिकल समुहले "बन तिमि" बोलको नयाँ गीत र म्युजिकल भिडियो टोरन्टोको मन्त्र रेस्टुरेन्टमा भोलि शनिबार साँझ रिलीज़ गर्ने तयारी गर्दैछन्। यही मौकामा वहाँहरु दुबैलाई हामीले भोली नमस्ते रेडियोमा निम्त्याएका छौं, सुन्न नभुल्नु होला !


Tomorrow Namaste Radio Toronto is inviting and to share their views on and talk about their new so don't miss listening to them live on CMR 101.3FM at 7:30am from the

Anil Thapa Madan Basnet

Address

2184 Kipling Avenue
Toronto, ON
M9W4K9

Opening Hours

7am - 8am

Telephone

+16472827635

Alerts

Be the first to know and let us send you an email when Namaste Radio Toronto posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category