Nepal TV Canada

Nepal TV Canada Welcome to Nepal TV Canada. Our program broadcasted on Cable 10 & 63 on Rogers TV, bi-weekly for over 3 years. Bashyal

Nepal TV Canada is a community-based television medium communication channel established with the objective of serving the Nepalese community and contributing to the dynamic multicultural identity of Canada. Nepal TV Canada is a non-profit organization entirely run by volunteer members of the Nepalese community in the GTA. We hope to receive active support from the local communities in the days to come. Please, watch our bi-weekly show on Rogers tv Toronto produced by Buddhi S.

09/20/2025

युवा पुस्ता नेपालमै काम गर्ने चाहना गर्छन !!
सम्मान छ 🙏🙏

09/16/2025

ढाड दुखेको , नशा च्यापिएको समस्या र यसको प्राकृतिक उपचार बिधि at Kaligandaki Naturopathy Hospital on Nepal TV Canada Produced by Buddhi Sagar Bashyal

09/14/2025

New Update: आन्दोलनका कारण बन्द रहेको देशभरका सम्पुर्ण सार्वजनिक यातायात आजबाट पुर्ण रूपमा सञ्चालनमा आएको छ ।
Source. नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

09/01/2025

उत्तर गण्डकी महामेलाको तयारीमा गाउँनै उठेर आए पछि यस्तो देखियो !!’ सबैको जय होस् !! सम्मान छ सबैलाई 🙏🙏🕉️

तीज पर्वलाई Branding गर्न सके धेरै पर्यटक नेपाल ल्याउन सकिन्छ !! हजुर को के छ यसमा विचार ?
08/28/2025

तीज पर्वलाई Branding गर्न सके धेरै पर्यटक नेपाल ल्याउन सकिन्छ !! हजुर को के छ यसमा विचार ?

08/21/2025

जाने कहाँ होला ? प्रकृति र पुरूष !! योग बिछोड हुनु हो !! बुद्धि सागर संगै आचार्य कमल पौड्याल
Kamal Poudyal, PhD running scholar in Yogic Science. TV Canadada with buddhi sagar location : Uttar Bahine Studio

उत्तरगण्डकी मालुङ्गामा २० फीटको भगवान शिवको मुर्ति स्थापना !! मुर्तिकार र प्राबिधिक  Naresh Kumar BkSanjit Ram Century M...
08/17/2025

उत्तरगण्डकी मालुङ्गामा २० फीटको भगवान शिवको मुर्ति स्थापना !! मुर्तिकार र प्राबिधिक Naresh Kumar Bk
Sanjit Ram
Century Murtikala udhoyg
Pokhara 17 Devi's fall
जय होस् !!

08/16/2025

राधा- कृष्ण मुर्ति प्राण प्रतिस्थापन Radha Krishana Mandir Pipaldada Palpa.

08/13/2025

यो दुखद खबरको कुनै अपुष्ट समाचार पोस्ट नगरिदिनु होला !! अनुरोध गर्दै यादब प्रसाद पाण्डे
अध्यक्ष वार्ड ४ , काली गण्डकी गाउँ पालिका !!

राम्दी धाम र उत्तर गण्डकीको सिर मालुङ्गा कोट घरमा  भक्तपुरे शैलीमा  पुरात्वत्तिक कला सहित बनेका  काली र भगवतीका  मन्दिरह...
08/12/2025

राम्दी धाम र उत्तर गण्डकीको सिर मालुङ्गा कोट
घरमा भक्तपुरे शैलीमा पुरात्वत्तिक कला सहित बनेका काली र भगवतीका मन्दिरहरुको वास्तु गरीयो ॥॥

08/06/2025

दोलालघाटमा कान्छीमाया ठकुरी- एकल आमाको कथा !! सम्मान छ 🙏🙏 Location: Dolalghat Nepal

08/01/2025

Special !! वालिङ बोलबमको २२ शौ बर्षको यात्रा सैलुङ्गमा यस्तो देखियो !!

Address

130 Gowan Avenue
Toronto, ON
M4K2E3

Alerts

Be the first to know and let us send you an email when Nepal TV Canada posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal TV Canada:

Featured

Share