
22/07/2025
टोरोन्टो डाउनटाउनमा २५ बर्ष अघि खोलिएको संस्था, नेपालीज क्यानेडियन कम्युनिटी सर्भिसेजले यो बर्ष अगस्ट ०९ मा मनाउन लागेको १७ औं हिमालयन मेलाको सन्दर्भमा हाम्रो उठेको जिज्ञासा मेटाउन उक्त संस्थाका अध्यक्ष श्री बिना बर्मा र महासचिब श्री सुदर्शन सापकोटासंग गएको शनिबार नमस्ते रेडियो टोरोन्टोमा भलाकुसारी गरेका थियौं !
Namaste Radio Toronto took a live interview with Ms. , the and Mr. Sudarshan Sapkota, the of NCCS Canada Nepalese Canadian Community Services to share the preparation of that is going to be held at the front of City of Toronto hall on from 1pm onwards.
This year, NCCS Canada Nepalese Canadian Community Services is celebrating the of their to the