Kerabari Online

Kerabari Online online paper

मोबायल भेटी बुझाउनेलाइ उचित पुरस्कार
07/11/2025

मोबायल भेटी बुझाउनेलाइ उचित पुरस्कार

सिनेप्रेमी दर्शकका लागि आज देखि जारी २ र मन बिनाको धन हलमा प्रतिस्पर्धा : दयाहाङ र अशोकको फिल्म आमनेसामने
07/11/2025

सिनेप्रेमी दर्शकका लागि आज देखि जारी २ र मन बिनाको धन
हलमा प्रतिस्पर्धा : दयाहाङ र अशोकको फिल्म आमनेसामने

06/11/2025

१२ लाख लाइसेन्स छाप्ने काम भोलिदेखि सुरु गरिँदै

सरकारले करदाता सेवा कार्यालय खारेज गरी अब स्थानीय निकायबाटै ‘प्यान नम्बर’ लिने गरी आवश्यक व्यवस्था गर्दैछ । अब ब्यापारी ...
06/11/2025

सरकारले करदाता सेवा कार्यालय खारेज गरी अब स्थानीय निकायबाटै ‘प्यान नम्बर’ लिने गरी आवश्यक व्यवस्था गर्दैछ । अब ब्यापारी व्यवसायीहरुले स्थानीय तहबाटै प्यान नम्बर र कर वुझाउन पाउने भएका छन् ।

बेलबारीको जसपाका पदाधिकारीहरु श्रम सस्कृती पार्टीमा जाँदैजनता समाजवादी पार्टी (जसपा) बेलबारी नगर समितिद्वारा सामुहिक पार...
06/11/2025

बेलबारीको जसपाका पदाधिकारीहरु श्रम सस्कृती पार्टीमा जाँदै

जनता समाजवादी पार्टी (जसपा) बेलबारी नगर समितिद्वारा सामुहिक पार्टी परित्याग गरेका छन ।
समितिका अध्यक्ष अमीर मगर सहित सबै पदाधिकारीले संयुक्त रुपमा हस्ताक्षर गरि जारी गरेको प्रेस बिज्ञप्तिमा पाटी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टीको विचार सिद्धान्त राम्रो भएता पनि नेतृत्वमा आएको अहङ्कार पार्टी टुटफुटका कारण पार्टी परित्याग गरेको घोषणा गरिएको छ । यो सिङ्गो टिम हर्क साम्पाङ अध्यक्ष रहेको श्रम सस्कृति पार्टीमा जाने बुझिएको छ ।

https://kerabarionline.com/blog/kerabari/12597/केराबारी पालिका अस्पतालबाट भिडियो एक्स रे र आँखा उपचार सेवा सुरु केराबारी...
05/11/2025

https://kerabarionline.com/blog/kerabari/12597/
केराबारी पालिका अस्पतालबाट भिडियो एक्स रे र आँखा उपचार सेवा सुरु
केराबारी । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउदै पालिकाका नागरिकलाई सरल र सुलभमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उदेश्यले केराबारी पालिका अस्पतालबाट भिडियो एक्स रे सेवा र आँखा उपचार सेवाको बुधबार उद्घाटन गरिएको छ ।

केराबारी । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउदै सकेसम्म धेरै भन्दा धेरै सेवा दिने उदेश्यले केराबारी पालिका अस्प...

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको...
05/11/2025

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा केहीबेरमा सुरु हुने खेलमा यूएईका कप्तान अलिशान सराफुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले टोलीमा एक परिवर्तन गरेको छ । गुल्शन झाको स्थानमा कुशल मल्लले मौका पाएका छन् ।

जारी शृंखलामा लगातार तीन हार बेहोरेको नेपाल आज जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो ।

रुखबाट लडेर घाइते भएका कार्की परिवारले गरे सहयोगको अपिलकेराबारी । एक महिना अघि रुखबाट लडेर सख्त घाइते भएका मोरंगको केराब...
05/11/2025

रुखबाट लडेर घाइते भएका कार्की परिवारले गरे सहयोगको अपिल
केराबारी । एक महिना अघि रुखबाट लडेर सख्त घाइते भएका मोरंगको केराबारी ८ निवासी नरवहादुर कार्कीका परिवारले आर्थिक सहयोगको अपिल गरेका छ्न ।

असोज ३ गते जंगलमा घास काट्ने क्रममा रुखबाट लडेर संख्त घाइते भएका कार्की परिवारले आफ्नो आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भएको भन्दै सहयोगी दाताहरुसंग सहयोगको याचना गरेका हुन् ।

कार्कीको ढाड कर्दन भाचिई स्पाइनल इन्जुरी भई हाल विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियु
कक्षमा उपचार भइरहेको र उपचारका लागि मोटो रकम चाहिने भएको हुँदा सहयोगको याचना गरेका हुन् ।

दैनिक मजबुरी गर्दै खेति किसानी गर्दै आएका कार्कीको आर्थिक अवस्था कमजोर भएको र भएको जाय जेथाले पनि नपुग्ने अवस्था आएपछि दाताहरु सहयोगी मनकारी देश विदेशमा रहेका सबै नागरिकलाई सहयोगको लागि अनुरोध गर्नुभएको वडा नं.८ का कार्यालय सहयोगी मदन अर्यालले संञ्चारकर्मीसंग बताए ।

सहयोगका लागि छोरी पार्वती कार्कीको नाममा रहेको एनआइसी एसिया बैंक केराबारीको खाता नं. १२८५७५२९२७११९००१ मा सहयोग गर्न सकिनेछ ।

https://kerabarionline.com/blog/news/12585/एक महिना अघि रुखबाट लडेर सख्त घाइते भएका मोरंगको केराबारी ८ निवासी नरवहादुर क...
05/11/2025

https://kerabarionline.com/blog/news/12585/
एक महिना अघि रुखबाट लडेर सख्त घाइते भएका मोरंगको केराबारी ८ निवासी नरवहादुर कार्कीका परिवारले आर्थिक सहयोगको अपिल गरेका छ्न ।
असोज ३ गते जंगलमा घास काट्ने क्रममा रुखबाट लडेर संख्त घाइते भएका कार्की परिवारले आफ्नो आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भएको भन्दै सहयोगी दाताहरुसंग सहयोगको याचना गरेका हुन् ।

केराबारी । एक महिना अघि रुखबाट लडेर सख्त घाइते भएका मोरंगको केराबारी ८ निवासी नरवहादुर कार्कीका

निकोलस भूसाल पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपाल...
04/11/2025

निकोलस भूसाल पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् । उनलाई अब प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए । प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
03/11/2025

जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

Adresse

Morang
Koshi

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Kerabari Online publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Kerabari Online:

Partager