क. प्रशान्त

क. प्रशान्त Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de क. प्रशान्त, Democratic Republic of the.

25/06/2025

#देशको_आर्थिक_सूत्र:

जनताको आम्दानी = कर
नेताको आम्दानी = खजाना
कर्मचारीको आम्दानी = 'सेवा शुल्क'
बाँकी सब 'भाग्यभरोषा'!

Heartfelt congratulations to Bhai Karan for becoming the winner of Nepal Idol Season Five! Your success is a result of y...
23/06/2024

Heartfelt congratulations to Bhai Karan for becoming the winner of Nepal Idol Season Five! Your success is a result of your innate talent as a singer. Your voice truly embodies the presence of Saraswati. Wishing you a bright and prosperous future! Comrade Prasant Karan K.C.

13/02/2022

नेपालमा रहेका नेपाल कम्युनिष्ट पार्टी मा देखियको पुजिवादी नाता गोता कुर्सी र सत्ताको मोह मा दौडी हरेको कम्युनिष्ट आन्दोलन यहि अबस्था रहिरहने हो । भने नेपालमा कम्युनिष्ट आन्दोलन को पतन निश्चित छ । जुन प्रबिति को अन्ते गर्नको लागि तपाईं हामी कम्युनिस्टहरु मा परिवर्तन हुनु जरुरी छ ।
हामी बदलिएनै भने समाज परिवर्तन गर्न सक्दैनै अदि साच्चै समाज परिवर्तन गर्ने हो । भने समृद्ध नेपाल शुखी नेपाली भन्ने नारा जुन थियोे । ती सपनाहरु सपना नै रहने छन,पन्चायती बेबस्थाको राजतन्त्र अन्ते गरि लोकतन्त्र ,गणतन्त्र गणतन्त्र हुँदै देशमा प्रजातन्त्र आयो तर जनताले आमूल परिवर्तनको आभुती गर्न पाएन किन भने हामीहरुले घर घरमै राजा पायौं उपल्लो घरमा चोरहरु पायौं, अनि हामी नेपालीहरु देश र जनतामा परिवर्तन पाउछौ । यदि परिवर्तन नै चाहाने हो, र सर्बहारा श्रमजिबि बर्गको हक हित सुनिश्चित भनाउने हो । भने कम्युनिस्ट एक ठाउँ मा उभिनु जरुरी छ....।।

किनकि म पनि एक कम्युनिस्ट हु ।।

तर्क राखौ है !
17/01/2022

तर्क राखौ है !

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque क. प्रशान्त publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager