26/06/2024
श्री आदर्श मा. वि डिलासैनी एक सेल्तडाको
मा. वि तह सञ्चालन तथा व्यवस्थापनकाे लागि अभिभावक,वि.व्य.स. शि.अ.स., शिक्षक, कर्मचारी वुद्विजिवि, समाजसेवी, शिक्षा प्रेमी, संस्थापक तथा सम्बन्ध सराेकार तथा सेवाक्षेत्र भित्रका अगुवाहरूकाे उपस्थितिमा आदर्श मा.वि. मा कार्यरत प्रत्येक शिक्षक कर्मचारीहरूले न्युनतम एक महिनाकाे तलब र वि.व्य.स. पदाधिकारीले गा.पा.का नि.मा.वि. शिक्षक सरहकाे 17500, खुशी साथ सहयाेग गर्ने निर्णय गरियो। सेवा क्षेत्र भित्र रहेका विभिन्न विधामा कार्यरत तथा देश विदेशमा रहेका शिक्षा प्रेमी,वुद्विजिवि, समाजसेवीले र अभिभावक तथा सेवा क्षेत्र भित्र रहेका जनसमुदायहरुलाई समय सापेक्ष सक्दाे सहयाेगका लागि अपिल गरिन्छ। काराेवार पुर्ण रुपमा बैकिङ गर्न यस विद्यालयमा रहेको राष्ट्रिय वाणिज्य बैंककाे खाता प्रयोग गर्ने र छिट्टै अर्काे बैठक बसी एउटा मापदण्ड तयार गरि ताम्रा पत्रमा अभिलेख राख्ने भन्ने सम्मकाे टुङ्गाे लगाईने गरि आजकाे सभा समापन गरिएको थियो । साथै थप जानकारीको लागि
Whatsapp number 9741663924