Mahesh Creation

Mahesh Creation देशमा घटिरहेका सम-सामहिक विषय र दक्षिण कोरियासँग सम्बन्धित विषयहरूलाई पेजमार्फत समेट्नेछु, पेजलाई Follow गरेर जोडिनुहोला 🙏

“जहाँ भए पनि दशैंको खुसी मनमा छ, तर टिका अँगालो र घरको माया स्क्रीनले कहिल्यै भर्न सक्दैन।” 🌸
02/10/2025

“जहाँ भए पनि दशैंको खुसी मनमा छ, तर टिका अँगालो र घरको माया स्क्रीनले कहिल्यै भर्न सक्दैन।” 🌸

28/09/2025

कोरियन भाषाको परीक्षा हुदैं, ग्वार्कोले झिक्यो नयाँ सूचना|| New update of Root Industry exam-2025||

कोरियाको राष्ट्रिय डाटा सेन्टरमा आगलागी हुँदा धेरै सरकारी सेवा अवरुद्ध, प्रधानमन्त्रीले शीर झुकाएर जनतासँग माफी मागेकाछन...
28/09/2025

कोरियाको राष्ट्रिय डाटा सेन्टरमा आगलागी हुँदा धेरै सरकारी सेवा अवरुद्ध, प्रधानमन्त्रीले शीर झुकाएर जनतासँग माफी मागेकाछन्🙏🇰🇷

दक्षिण कोरियाको थेजनस्थित राष्ट्रिय सूचना संसाधन एजेन्सी (National Information Resources Service) मा सेप्टेम्बर २६ को साँझ ठूलो आगलागी हुँदा सयौँ सरकारी अनलाइन सेवाहरू अवरुद्ध भएका छन्।

27/09/2025

होसियार Eps मार्फत कोरिया पठाइदिने भन्दै ठगि शुरू

मुग्लिनको पुल माथी यात्रु सहितको थुप्रै गाडीहरु एकै साथ भार थपिदा पुलमा Overload भई भाचियर ठूलो दुर्घटना हुन  सक्छ भन्ने...
25/09/2025

मुग्लिनको पुल माथी यात्रु सहितको थुप्रै गाडीहरु एकै साथ भार थपिदा पुलमा Overload भई भाचियर ठूलो दुर्घटना हुन सक्छ भन्ने चेत चालक सहचालक र ट्राफिकलाई थाहा हुनुपर्ने हो 🙏🙏

खुसिको खबर : हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा विपिन जोशीको पनि देखियो ! सशस्त्र शाखा कस्साम ब्रिगे...
20/09/2025

खुसिको खबर : हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा विपिन जोशीको पनि देखियो ! सशस्त्र शाखा कस्साम ब्रिगेड्सले गाजामा रहेका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’ सार्वजनिक गरेको छ, जसमा नेपाली विपिन जोशीको तस्बिर पनि समावेश गरिएको छ। हमासले इजरायलको तीव्र स्थलगत र हवाई आक्रमणका कारण बन्दीहरूको जीवन खतरामा परेको दाबी गरेको छ।

सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ र सबैलाई ‘रोन अराड’ भनेर सम्बोधन गरिएको छ। यो इजरायलका एक हराइएका सैनिक पाइलटसँग तुलना गरिएको संकेत हो।

साबधान !! साबधान !!! 👉 पलिल्लो समय ई.पि.एस. मार्फत कोरिया पठाई दिने भनि हुन सक्ने ठगी सम्बन्धमा सावधान रहने सम्बन्धि सूच...
20/09/2025

साबधान !! साबधान !!!
👉 पलिल्लो समय ई.पि.एस. मार्फत कोरिया पठाई दिने भनि हुन सक्ने ठगी सम्बन्धमा सावधान रहने सम्बन्धि सूचना ।
👉 कोरियन रोजगारदाताको छनौटमा परे पछि मात्र नेपाली कामदार कोरिया जान सक्छ ।
👉 भाषा परीक्षा उत्तिर्ण हुदैमा कोरियामा रोजगारीको ग्यारेन्टी हुदैन । कोरियाले तोकिएको कोटा भन्दा तेब्बर संख्या वा सो भन्दा पनि बढी नै भाषा उत्तिर्ण गराउने गर्दछ । त्यसैले भाषा उत्तिर्ण भएका सबै जना कोरिया जानै सक्दैन ।

19/09/2025

कोरियाको अबको प्रक्रिया के हुन्छ? Exam कहीले सम्पुर्ण जानकारी EPS-TOPIK 2025 अपडेट"

Good News: 💚 📈पूँजीबजारको समस्या समाधानका लागि अर्थमन्त्रीले कार्यदल गठन गरेकाछन् 🙏
19/09/2025

Good News: 💚 📈पूँजीबजारको समस्या समाधानका लागि अर्थमन्त्रीले कार्यदल गठन गरेकाछन् 🙏

पहिले पोखराको पृथ्वी नारायण बहुमुखी क्याम्पसमा प्रहरीको धरपकड ।घटना कति सालको हो केही थाहा छ ? कमेन्ट गर्नुहोला 🙏🙏
18/09/2025

पहिले पोखराको पृथ्वी नारायण बहुमुखी क्याम्पसमा प्रहरीको धरपकड ।
घटना कति सालको हो केही थाहा छ ? कमेन्ट गर्नुहोला 🙏🙏

पुलिसको लुगा लगाउँदा पनि चो*र जस्तो देखिन मनुवा, बरु लुगा फिर्ता गर्देऊ यार😀
18/09/2025

पुलिसको लुगा लगाउँदा पनि चो*र जस्तो देखिन मनुवा, बरु लुगा फिर्ता गर्देऊ यार😀

E7 भिजा लागु भएन !” “नयाँ सरकारले रोकेको निर्णय”
17/09/2025

E7 भिजा लागु भएन !”
“नयाँ सरकारले रोकेको निर्णय”

Adresse

Democratic Republic Of The

Téléphone

+8223977051

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Mahesh Creation publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Mahesh Creation:

Partager