Arghakhanchitoday.com

Arghakhanchitoday.com news

अर्घाखाँची जिल्लालाई भोली पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिदै ।
10/07/2025

अर्घाखाँची जिल्लालाई भोली पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिदै ।

पुरा पढ्नुहोस

एमाले निकट जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न, युवा सेलिब्रेसन कार्यक्रममा सहभागी हुन अध्यक्ष भुसालको निर्देशनश्याम ...
20/04/2025

एमाले निकट जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न, युवा सेलिब्रेसन कार्यक्रममा सहभागी हुन अध्यक्ष भुसालको निर्देशन
श्याम घिमिरे बैशाख ६ अर्घाखाँची –
नेकपा एमाले निकट जनसंगठन समन्वय संयन्त्रको तेस्रो पु्र्ण बैठक सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । जनसंगठन संयन्त्र समितिका सचिव मित्रमणि मिश्रको अध्यक्षता र युवा संघ जिल्ला अध्यक्ष ऋषिराम पन्थीको संचालनमा सम्पन्न बैठकमा एमाले जिल्ला कमिटि अध्यक्ष पिताम्वर भुसाल, सचिव तोजबहादुर रायमाझी बिधान, जिल्ला कमिटि सदस्य रामबहादुर रायमाझी , दिपा आचार्य, प्रेस चौतारी नेपालका नेता हिमबहादुर लेकाली,शोभाखर पन्थी , नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला अध्यक्ष पार्वता श्रेष्ठ , प्रेस चौतारी नेपाल केन्द्रिय निर्वाचन आयोग अध्यक्ष गणेश खनाल , केन्द्रिय अनुशासन आयोग सदस्य श्याम घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै पार्टी अध्यक्ष भुसालले यहि बैशाख ११ गते काठमाण्डौमा पार्टीले आयोजना गरेको जनताले जितेको दिनको स्मणमा हुन गइरहेको युवा सेलिब्रेसन (A Youth Celebration ) कार्यक्रमलाइ युवा उत्सवको रुपमा मनाउन लागिएको बताउनु भयो ।

भुसालले कार्यक्रमलाइ भव्य र सव्य बनाउन पार्टीमा आवद्ध सबै युवाहरुलाइ पुर्ण उत्साहको साथ सहभागी हुन निर्देशन समेत दिनुभयो । सेलिब्रेसन कार्यक्रममा जिल्लाबाट दुइसय पचास भन्दा धेरै युवाहरु काठमाण्डौ जाने पार्टीले जनाएको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपाल अर्घाखाँचीले प्रकाशन गरेको २०८२ को भित्तेपात्रोको बिमोचन पनि गरीएको थियो ।

यसैबिच प्रेस चौतारी नेपाल अर्घाखाँचीको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । चौतारी जिल्ला अध्यक्ष नविन केसीको अध्यक्षता र सचिब नविन रसाइलीको संचालनमा सुरु भएको बैठकले बिभिन्न सांगठनिक निर्णय सहितका महत्वपुर्ण निर्णयहरु गरेको जनाइएको छ ।

७ बुँदे घोषणापत्र जारी गर्दै “पाणिनि तपोभूमि सम्मेलन” सम्पन्न
11/04/2025

७ बुँदे घोषणापत्र जारी गर्दै “पाणिनि तपोभूमि सम्मेलन” सम्पन्न

पुरा पढ्नुहोस

07/03/2025

राष्ट्रिय गानमा सरिक हुदै
@ सन्धिखर्क ग्रीन इङलिस बाेर्डिङ्ग स्कुलको १९ औं वार्षिकोत्सब अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम। २०८१ फागुन २३
भिडियो: सन्धिखर्क एफएम

07/03/2025

स्वागत गित प्रस्तुति
@ सन्धिखर्क ग्रीन इङलिस बाेर्डिङ्ग स्कुलको १९ औं वार्षिकोत्सब अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम। २०८१ फागुन २३
भिडियो: सन्धिखर्क एफएम

07/03/2025

अस्विन परियारको टिमबाट नृत्य प्रस्तुति : सन्धिखर्क ग्रीन इङलिस बाेर्डिङ्ग स्कुलको १९औं वार्षिकोत्सब अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम२०८१ फागुन २३
भिडियो: सन्धिखर्क एफएम

Adresse

Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Arghakhanchitoday.com publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Arghakhanchitoday.com:

Partager