English Nepali motivational line

English Nepali motivational line Join our official group
English Nepali motivational line https://www.facebook.com/noo.been.925?mibextid=ZbWKwL

17/05/2024

जीवन कटाउनलाई एक बुझ्ने मान्छेको साथ नै काफी हुन्छ।❤️‍🩹💐

17/05/2024

🤗❤️‍🩹💐

16/05/2024

Never think I'm alone
I have best brother from
Another mother ❤️‍🩹💐🫂

16/05/2024

•धन कमाउने आशैमा हिड्यौनी हाम्राे माया गाउँ घरमै छोड्यौनी। 🥹❤️‍🩹

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ...
15/05/2024

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

२ जेठ, काठमाडौं । स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ ।

‘हामी भोलि सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँछ,’ क्यानका कोषाध्यक्ष पदम खड्काले अनलाइनखबरसँग भने ।

आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने खड्का बताउँछन् ।

‘१५ को ठाउँमा १६ हुन्छ । सन्दीपको खर्च क्यानले व्यहोर्छ । क्यान सन्दीपलाई पठाउने तयारीमा लागिसक्यो,’ खड्काले भने । आईसीसीको नियमअनुसार १५ खेलाडी मात्रै विश्वकपमा राख्न पाइन्छ । त्यसैले एक खेलाडी विश्वकपबाट बाहिर हुनुपर्छ ।

Big Breaking News: क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।
15/05/2024

Big Breaking News: क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

जिरो किलोमा रुखमा तारले बाँधेर जलाइएको शव दोलखाका बिष्णु सुवेदीको भएको पुष्टि🥺•१० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर ...
15/05/2024

जिरो किलोमा रुखमा तारले बाँधेर जलाइएको शव दोलखाका बिष्णु सुवेदीको भएको पुष्टि🥺

•१० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको शव जलेको अवस्थामा फेला परेको छ ।
बैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरवाट दोलखा जाने भनेर निस्किएका सुवेदीको काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको हो । घटना प्रकृति अनुसार उनलाई हत्या गरेर रुखमा तारले बाँधी जलाएको अनुमान गरिएको छ । तर, काभ्रेपलाञ्चोक प्रहरीले सुवेदीको हत्या गरिएको हो वा आत्महत्या भन्ने वारे यकिन हुन बाँकी रहेको जनाएको छ । शुक्रवार जिरो किलोस्थित मेलम्चि–जिरो किलो सडक खण्डवाट करिव ५० मिटर तल बिरोजे खोल्चा जङ्गलमा एक पुरुषको शव फेला परेको थियो । मुख र छातीमा फलामको तारले बेरेर रुखमा बाँधी प्रज्वलनशिल पदार्थ प्रयोग गरेर आगो लगाई जलेको अवस्थामा शव फेला परेको थियो । पहिचान गर्न नसकिने अवस्थाको सो शव सुवेदीको भएको परिवारजनले बताएका छन् ।
आज धुलिखेल अस्पतालमा गरिएको पोष्टमार्टमको आधारमा सो शवको पहिचान भएको हो । सुवेदीको तल्लोपट्टिको ६ वटा र माथिल्लो पट्टिको ३ वटा दाँत भरेको र पोष्टमार्टमको क्रममा शवको दाँत समेत सोही प्रकृतिको फेला परेपछि शवको पहिचान भएको परिवारका सदस्यले बताएका छन् । दोलखा सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका ५४ बर्षीय सुवेदी बैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरवाट निस्किएका थिए । मोवाईल समेत घरमै छाडेर निस्किएका सुवेदीले अन्तिम पटक बैशाख २४ गते जिरो किलोस्थित एक होटल संचालकको मोवाईल नम्बरवाट घरमा सम्पर्क गरी आफु केही दिन घर नफर्किने बताएका थिए ।त्यसपछि सम्पर्कविहिन भएका सुवेदीको व्यापक खोजतलाश गर्दा पनि फेला पर्न सकेका थिएनन् । घटना प्रकृति हेर्दा उनलाई हत्या गरेर पहिचान नहुने गरी रुखमा बाँधेर जलाएको आशंका गरिएको छ । काभ्रेपलाञ्चोक प्रहरीले घटनाका बिषयमा अनुषन्धान भइरहेको जनाएको छ ।

15/05/2024

मन पराउने मान्छेकाे कमि थिएन तर यो मनले तिमी बाहेक अरु कसैलाई देखेन.❤️‍🩹💐

14/05/2024

तिम्रो खुशीको लागि मेरो खुशी छोडौला नि आज देखि 💔🥺

14/05/2024

भाग्य मै नभए पछि, मनले रोजेर केही नहुँदो रहेछ | ❤️‍🩹

14/05/2024

yadi arko janma hunchha vane dohorayera feri timi sangai bitos.❤️‍🩹💐

13/05/2024

तिम्ले बुढाे भन्दा चै मन दुख्दाे रहेछ😌😊

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when English Nepali motivational line posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share