23/06/2025
: ईरानले कतार र इराकस्थित अमेरिकी बेसहरूमा आक्रमण गरेको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार, ईरानबाट प्रक्षेपित गरिएको मिसाइलहरू कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूको दिशामा प्रहार भइरहेका छन्, र तिनीहरूको ट्र्याकिङ (निगरानी) भइरहेको छ ।