23/09/2026
Important Weather Alert & Request to Everyone: आज देखि केही दिनसम्म नेपालको विभिन्न ठाउँमा एकदम ठूलो पानी र हिमपात हुने अनुमान छ त्यसैले सबैजना अलि alert हुनुहोला, पानी परिरहेको बेला र रातीको समयमा highway सकेसम्म travel नगर्नुहोला।
ट्रेकिङ रुटमा जाने योजना भएकाहरूले कम्तिमा शनिबारसम्म केही plan नगरौ! पहिरो र बाढीको जोखिम भएको ठाउँमा नबस्नुहोला… केही दिन अलि बढी नै ध्यान दिनुहोला 🙏