Mewa Khabar "मेवा खबर "

Mewa Khabar "मेवा खबर " Local News Page

28/03/2025
28/03/2025

आज हजुर कस्को पक्षमा,
- राजतन्त्र
- गणतन्त्र
कमेन्ट गर्नुहोला।।

28/03/2025

काठमाडौं महानगरले १३ तलासम्म निर्माण भइसकेको भ्युटावर भत्काउने तयारी गरेको छ ।

रौतहटको परोहा नगरपालिका वडा न. ९ खाप टोलमा गोली चल्दा एकजना गम्भीर घाइते ।
15/03/2024

रौतहटको परोहा नगरपालिका वडा न. ९ खाप टोलमा गोली चल्दा एकजना गम्भीर घाइते ।

Rabi Lamichhane गृहमन्त्री भएपछिको एक्सन ,१) मिटर व्याज संग सहमति २) आरती शाह संगको सहमति ३) सुन तस्करहरू लाइ पक्राउ गर्...
13/03/2024

Rabi Lamichhane गृहमन्त्री भएपछिको एक्सन ,१) मिटर व्याज संग सहमति २) आरती शाह संगको सहमति ३) सुन तस्करहरू लाइ पक्राउ गर्न निर्देशन ४) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ देखी १६ बर्ष सम्म एकै ठाउँमा खटिएका ५४ जना प्रहरी अधिकारी एकसाथ हटाएका छन् भने थप बचेका ५० प्रहरीलाई पनि हटाउने तयारी गरेको छ ,त्रिभुबन विमानस्थलमा लामो समयदेखि खटिएका प्रहरी अधिकृतहरु अवैध काममा सक्रिय भएको आरोप लाग्ने गरेपछी यसरी एकैपटक जम्बो टिम हटाएका हुन् …✍️

09/03/2024

अहिले चौतर्फी समाजिक संजालमा कलाकार किरण साहको बिरोध भइरहेको छ कि बिना निमन्त्रणा र नबोलाई आफ्नै मनले हिजोको कार्यक्रममा मौलापुर सहभागी हुन आएको थियो त्यसै कारणले उहाँलाई कुनै वस्था गरिएन तर यो अडियो कलाकार किरण साह र बिजय यादव बिच भएको कुराकानी अहिले सार्वजनिक भएकोले यसबाट प्रष्ट बुझिन सकिन्छ कि यथार्थ के हो भनेर ।
अडियो स्रोत :- कलाकार किरण साह

शिक्षा मन्त्रालयको आजका दुई महत्वपूर्ण निर्णयहरु:1-शिक्षकहरुले कुनै पनि राजनितीक दलको सदस्यता लिन नपाईने-लिएको पाईएमा सि...
08/03/2024

शिक्षा मन्त्रालयको आजका दुई महत्वपूर्ण निर्णयहरु:
1-शिक्षकहरुले कुनै पनि राजनितीक दलको सदस्यता लिन नपाईने-लिएको पाईएमा सिधै पेशाबाट बर्खास्त हुने।
2-शैक्षिक क्षेत्रमा राजनिती गर्न नपाईने-राजनैतिक दलका बिधार्थी संगठनहरु खारेज।
~ माननीय शिक्षा मन्त्री Sumana Shrestha

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान
18/01/2024

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

बालक हराएको सूचना एक शेयर गरि घरसम्म पुर्‍याउनमा सहयोग गरौँ ।रौतहट जिल्लाको सदरमुकाम गौरको पश्चिमी भागमा अवस्थित ईशनाथ न...
09/01/2024

बालक हराएको सूचना एक शेयर गरि घरसम्म पुर्‍याउनमा सहयोग गरौँ ।

रौतहट जिल्लाको सदरमुकाम गौरको पश्चिमी भागमा अवस्थित ईशनाथ नगरपालिका वडा नं ९ डुमरिया निवासी शम्भु मेहताको अन्दाजी १४ बर्षीय छोरा रोहित मेहता आज बिहान ८ बजे देखि घर परिवारको सम्पर्क बिहिन भएको छ ।

हराएको बालकको मानसिक र शारीरिक अवस्था बोल्न नसक्ने, पढ्न नसक्ने, नाम र ठेगाना बताउन असमर्थ साह्रै अहिले घर परिवार चिन्तित रहेको हुनाले कहैकतै नजर परेमा वा भेटिएमा कृपया तल दिएको सम्पर्क नम्बर वा नजिकको प्रहरी चौकीमा जानकारी गराइदिनु होला अनुरोध छ ।

सम्पर्क नम्बर :- 9869886517 - 9807106107 9827264623 - 9807240614

तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात
09/01/2024

तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात

15/06/2023

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Mewa Khabar "मेवा खबर " publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Mewa Khabar "मेवा खबर ":

Partager