Karnavati mirror news

Karnavati mirror news आम जनता को लागि सेवा मां समर्पित

www.Karnavati mirror news.com अहिले नेपाल मा दलाल हरूको भाग-दौड़ चलिरहेको छ। किन कि, मानव तस्कर नेताहरू को पनी नाम आई रह...
31/08/2025

www.Karnavati mirror news.com

अहिले नेपाल मा दलाल हरूको भाग-दौड़ चलिरहेको छ। किन कि, मानव तस्कर नेताहरू को पनी नाम आई रहेको छ। त्यस मा यस्ता दिल्ली कूंवर जस्ता दलाल हरू सम्पर्क, बिहिन भएर काठमांडू को कुन गल्ली मा लुके को छ। कोसैलाई थाहा छैन। नलुक नु पनी कसरी किनकी यस्ता दलाल ले गैर कानूनी काम गरेका छन। नेपाल सरकार ले कुवेत मलेशिया जस्ता खाडि देश हरु मा नेपाल सरकार ले महिला हरु लाई घरेलू काम पठाऊन प्रतिबन्ध गरेको छ।
१. प्रतिबन्ध किन गरेको छ ?

प्रतिबन्ध यस कारण गरेको छ। कुवेत र मलेशिया अथवा कुनै पनी अरबी भएको देश हरूमा घरेलू हिस्सा, शारीरिक योन सोसन , तथा कुटपिट मा पर्ने र महिला हरु ले भनेको जति तलब नपाऊने भएको ले गर्दा नेपाल सरकार प्रतिबन्ध गरेको छ।

कारण २ मा

कूनै पनी घरेलू काम गएका महिला हरु सम्भव वत डिर्भोस हुने छोरा छोरी बाट अलग हुने अथवा रार्मो परिवार बिख्रर अलग बस्नु पर्ने सम्भववत एकल हुनु पर्ने
यो सब दलाल को कारण हुन्छ। किनकी
यि दलाल हरू दिनहु फोन गरि सेवा, सुविधा र धेरै तलब को लालच देखाएर,ऊनी हरू लाई बोलाएर त्यहा बाट गेर कानूनी कागज प्रमाण बनाएर भारत को कोलकाता र दिल्ली र दुबई हुदै कुवेत सम्मा दलाल हरू ले गर्छन।

हाम्रो टिमले : कुवेत सरकार को website मा कुवेत Police website मा गाएर complen गरेका छौ।

हवस्त बाकि जानकारी Next Page मा

कर्णावती मिरोर लाई रिर्पोट,  मिले अनुसार यो दिल्ली कूंवर पहिलो दलाल रहेको छ। गाऊं बाट सोझि साजि छोरी लाई ललाई फकाई गरी ध...
05/08/2025

कर्णावती मिरोर लाई रिर्पोट, मिले अनुसार
यो दिल्ली कूंवर पहिलो दलाल रहेको छ। गाऊं बाट सोझि साजि छोरी लाई ललाई फकाई गरी धेरै पैसा को लालच देखाई काठमांडू मा बोलाएर, आफ्नै कोठा मा राखेर, न उस महिला को श्रीमान लाई सोध्नु छ। न त उसको परिवार को कुनै पनी सदस्य लाई जानकारी गराउनु छ। अल्का को घर बार बागारे र बाल बच्चा चिल्ली बिल्ली बनाएर, विदेश पठाएर ठुलो रकम हत्याउने दलाल लाई हामि छोड़ने छैनौ।

बाकि यो दलाल सङ्ग जोड़िए को नाम आऊन बाकि छ। र यो पोस्ट लाई share गरेर साथ दिनु होला।

05/08/2025

कर्णावती मिरोर लाई रिर्पोट मिले अनुसार गाऊ बाट सोझा साझा चेली बेटि लाई ललाई फकाई गरी पैसा को लोभ देखाएर गाऊं बाट दाङ्ग आफ्नो घर बोलाएर त्यहा देखि काठमांडौ लगेर आफ्नो कोठा मा करीब दश दिन राखेर पैसा को बारगेनिंग गरी लगभग साढ़े तीन लाख देखि चार लाख मा बेच्ने गरेका छन्

नाम : दिल्ली कूंवर
घर : दाङ्ग
वडा नं : १६
हाल : काठमांडू कोठा लगेर बस्दै आएको छ।

जाजरकोट भरी नगरपालिका ८ का नविन बि. क. दुबैई बाट घर फर्किए पछि। अर्कि युवती लाई भगाएर समर्पक बिहिन भएका छन। श्रीमती र दु...
31/07/2025

जाजरकोट भरी नगरपालिका ८ का नविन बि. क. दुबैई बाट घर फर्किए पछि। अर्कि युवती लाई भगाएर समर्पक बिहिन भएका छन। श्रीमती र दुई छोरीको बिचल्ली हु‌‌‌दा अब परिवार कानुनी कारबाही जुटे को छ।

२४ वर्षीय नवीन बि क को वैदेशिक रोजगारिबाट फर्किलगतत्तै सम्पर्क बिहिन भएका छन। श्रीमती कृष्णा विश्वकर्मा ले बताउॅंछिन् श्रिमान सबै फोन नंबर ब्लोक गरेर अर्कि केटी संग गायब भए।

कृष्णा विश्वकर्मा भन्नु हुन्छ। उहाले घर आउने भन्नु हुन्थ्यो।तर कल्कि केटि लिएर संपर्क छैन । म कानूनी कार्रवाई गर्छू। मेरो छोरीहरूको भविष्य कसरी चलाउने ?

नवीन ले परिवार छोड़ेर हिडेको यो व्यवहार श्रीमतीले मात्र होईन स्थानीय बासिंदाले पनी निदां गरेका छन्।

काहि कोसैले देख्नु भएको छ। भने
सम्पर्क नाम, नम्बर
नाम : पदम बहादुर बि.क.
फोन नंबर :+91 8091291257
हाल : वापिस

09/07/2025

कर्णावती मिरोर मा तपाई हरु लाई वेलकम छ। आउनुहोस तपाई हमि हातेमालो गर्दै अघि बढौ तपाई हरु को न्याय र हक अधिकार को लागि बोलौ तपाई हरुको बुलन्द आवाज गरौ ।

15/05/2023

लिलाराम मायाको सागरको दुईवटि श्रीमती को झगड़ हुदा जेठी श्रीमती ले रिसको आवेग मां आएर मोबाइल ले हान्दा टाउको मां सामान्य चोट आएको छ। र त्यसको कारणले गर्दा भनाभन भयको छ।

04/04/2023

गुजरात राज्य अहमदाबाद मा दुइटा बिहे गरेर बसेका युवा, भेरी नगरपालिका १२ जाजरकोट बासी लीलाराम मायाको सागर र उनकी दुई वटी पत्नीको विशेष कुराकानी ....

अहमदाबादको विविध सूचनाको लागि संपर्क गर्नुहोला
सन्दीप के सी. M:+919825747127
Moti Muskan. M:+918511329891

Adresse

Ishwar Bhuvan Road
Democratic Republic Of The
380009

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Karnavati mirror news publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Karnavati mirror news:

Partager