Routine Of Sukhipur

Routine Of Sukhipur कुनै पोस्ट को लागि सम्झनुहोस् Routine Of Sukhipur लाई Whats मा Send गर्नेु।❤️ 100K Goal

29/09/2026

आन्दोलन गर्दा बल्ल ध्यानआकर्षण भयो
28/09/2026

आन्दोलन गर्दा बल्ल ध्यानआकर्षण भयो

आन्दोलन गर्दा बल्ल ध्यानआकर्षण भयो

25/09/2026


🚨 कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, खतरा संकेत
💧 पानीको बहाव : २,८७,८९० क्युसेक
📈 अवस्था : बढ्दो ⚠️ स्थिति : खतरा
🚪 खोलिएका ढोका : ३८ वटा समय : दिउँसो १०:१५ बजे

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले शुक्रबार अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोध...
25/09/2026

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले शुक्रबार अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्नुहुँदै।

25/09/2026

सम्माननिय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघको महासभामा गर्नुभएको सम्बोधन । Balen

🗳️ स्थानीय तह निर्वाचनको तयारी सुरु! 🇳🇵निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी फागुनमा गर्नेगरी तयारी अघि बढाएको छ। कार...
19/09/2026

🗳️ स्थानीय तह निर्वाचनको तयारी सुरु! 🇳🇵
निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी फागुनमा गर्नेगरी तयारी अघि बढाएको छ। कार्यकाल सकिन दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्ने आयोगको तयारी छ।

📢 सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइप्रति रास्वपाको ध्यानाकर्षण! 🧡सुखीपुर नगरपालिकामा वैशाखदेखि रोकिएको सामाजिक सुरक्षा...
15/09/2026

📢 सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइप्रति रास्वपाको ध्यानाकर्षण! 🧡

सुखीपुर नगरपालिकामा वैशाखदेखि रोकिएको सामाजिक सुरक्षा भत्ता अविलम्ब वितरण गर्न माग गर्दै रास्वपा सुखीपुर नगर कमिटीले ज्ञापनपत्र बुझाएको छ।

👵 ज्येष्ठ नागरिक | 👩‍🦰 एकल महिला | ♿ अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्ण लाभग्राहीको समस्यालाई ध्यानमा राख्दै भत्ता तत्काल वितरण गर्न माग।

✊ जनताको हक–अधिकारका लागि निरन्तर आवाज! 🇳🇵🙏

#रास्वपा #सुखीपुर #सामाजिकसुरक्षाभत्ता #जनताकोआवाज ROS Update

मधेश सरकारले अस्थायी स्वास्थ्यकर्मीलाई काममा नखटाउने निर्णय गरेको छ।🙏
12/09/2026

मधेश सरकारले अस्थायी स्वास्थ्यकर्मीलाई काममा नखटाउने निर्णय गरेको छ।🙏

रातको १:३० बजे गर्भवती अवस्थामा पेट दुखेपछि उपचारका लागि सप्तरीको "गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल" पुगेकी महिलाको प...
10/09/2026

रातको १:३० बजे गर्भवती अवस्थामा पेट दुखेपछि उपचारका लागि सप्तरीको "गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल" पुगेकी महिलाको परिवारसँग चेकजाँचका लागि रु. ३,२०० नहुँदा अस्पतालबाट ध""क्का दिएर गेटबाहिर निका""लिएको (परिवारको दाबी अनुसार) र बाध्य भएर अस्पताल परिसरमै खुला आकाशमुनि बच्चा जन्माउनुपरेको पीडादायी घटनाप्रति अस्पताललाई कारबाही गर्न धेरैले माग गरिरहेका छन्। 🙏 Balen Ramjee Yadav / रामजी यादव - सचिवालय Rastriya Swatantra Party - RSP

🇳🇵 वीर शहीद अमर रहून्! 🇳🇵  #हाम्रोसुखिपुर देशका लागि जीवन अर्पण गर्ने सम्पूर्ण वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🙏उ...
08/09/2026

🇳🇵 वीर शहीद अमर रहून्! 🇳🇵 #हाम्रोसुखिपुर
देशका लागि जीवन अर्पण गर्ने सम्पूर्ण वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🙏
उहाँहरूको बलिदान सधैँ अमर रहोस्। 🇳🇵❤️

Adresse

Democratic Republic Of The
56500

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Routine Of Sukhipur publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager