Bishnu bist Bishnu

28/04/2023

विद्रोही भएर हतियार उठाए, देशको पुर्वाधार तहसनहस पारे, लाखौंको उठीवास भयो, हजारौको सिउँदो पुछियो त्यतिनै टुहुरा भए, कतिले देश छोड्न पर्यो।बरु ईच्छा हुनेसंग चन्दा उठाएर दामासाईले बाँडे हुने,तिनका छोराछोरीलाई छात्रवृति दिने, तलव खुवाउन धौ धौ राज्यको ढुकुटीबाट ८-९ अरव बाँड्ने🤔🤔😏

यो अभियानलाई देशभरी चलाऔ।
11/02/2023

यो अभियानलाई देशभरी चलाऔ।

11/02/2023

ट्रमा सेन्टरका डाक्टरमाथि प्रहरीले कुटपिट’ गरेपछि लेखिएका प्रतिक्रियाहरु यस्तो लाग्छ, ‘मानौं राष्ट्रपति नै चिकित्सकहरुमाथि लाठी हान्नुभयो ।’ प्रहरी संयमित बन्न नसक्दा घटित घटना हो, यो । राष्ट्रपतिको आदेशले कुटिएको जसरी अतिरञ्जना गरेर गाली गरिनु पूर्वाग्रह बाहेक अरु केही होइन ।

आज नौजवान युवाले देश छोडने कसैले आत्मदाह कसैले आत्महत्या कोही मानसिक तनावले थकित देश भरी बिकृति र बेथिति देशको कहालीलाग्...
27/01/2023

आज नौजवान युवाले देश छोडने कसैले आत्मदाह कसैले आत्महत्या कोही मानसिक तनावले थकित देश भरी बिकृति र बेथिति देशको कहालीलाग्दो अवस्थामा पुर्याउने यही राजाको पुच्छर GP.koirala हो।

27/01/2023

अब गृहमंत्री Gyanendra Shahi होस
अनि तेसका बा को ब्या देखाउछ 🙏

कमेडी कल्बमा बोलेजस्तो सजिलो छैन Kathmandu बनाउन,म चै बालेन कै पक्षमा 🤘🤘
22/01/2023

कमेडी कल्बमा बोलेजस्तो सजिलो छैन Kathmandu बनाउन,म चै बालेन कै पक्षमा 🤘🤘

पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयको हार्दिक स्वागत गर्दछु।नेपाल ...
10/01/2023

पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयको हार्दिक स्वागत गर्दछु।
नेपाल राष्ट्र, नेपाली नाम र पहिचान दिने राष्ट्रनिर्मातालाई सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो।
पृथ्वी जयन्तीलाई हर्षोल्लासपूर्ण वाातावरणमा मनाऔं !

09/01/2023

शिक्षकसेवा लाइसेन्सको विज्ञापन चैतमा ❤️🙏

Home Minister Rabi Lamichhane speaks for the first time in Parliament and says, "म छातीमा हात राखेर भन्छु, म र मेरो दलका...
09/01/2023

Home Minister Rabi Lamichhane speaks for the first time in Parliament and says, "म छातीमा हात राखेर भन्छु, म र मेरो दलका कुनै पनि सांसद बाट अनिमितता हुनेछैन, भए निर्मम कारबाही हुन्छ। भ्रष्टाचारका पुराना फाइल फुकाउन, छानबिन गर्न सरकारले सहयोग गर्नेछ भन्ने विश्वासमा छौँ, प्रतीक्षामा छाैँ। कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुन्छ। आपराधिक कृयाकलापको छानबिनमा कसैले पनि प्रभावमा नपार्नूहोला.. सहयोग गर्नुहोला । "

Adresse

Democratic Republic Of The

Téléphone

+9779806492997

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Bishnu bist publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Bishnu bist:

Partager