लोक सेवा विशेष

लोक सेवा विशेष Health is wealth

सुचना।      सुचना।।        सुचना।।।श्री अभिभावक ज्यूहरू,विषय:- खोपमा अनियमित भएको सम्बन्धमा।        प्रस्तुत विषयमा यस द...
06/10/2023

सुचना। सुचना।। सुचना।।।

श्री अभिभावक ज्यूहरू,

विषय:- खोपमा अनियमित भएको सम्बन्धमा।

प्रस्तुत विषयमा यस दुधौली नगरपालिका वडा नं. ६ हर्षाहि स्वास्थ्य चौकी अन्तर्गत प्रत्येक महिना काे २,३ र ४ गते नियमित खोप सञ्चालन भैरहेको अबगत गराउँदै असोज महिनामा खोप लगाउनु पर्ने २३ जना बालबालिकाहरू अनियमित भएको ले तपशिलका बालबालिकाहरु कार्तिक महिनामा अनिवार्य पाएक पर्ने खोप केन्द्रमा गई खोप लगाउनु हुन विनम्र अनरोध छ।

स्वास्थ चौकी हर्षाही परिवार
दु.न.पा.-६, सिन्धुली

घोक्नै पर्ने कुरा आयो है साथी हरु
02/06/2023

घोक्नै पर्ने कुरा आयो है साथी हरु

वि.सं.२०८०/८१ काे बजेट मा खारिज गरिने निकाय तथा गाभिने निकायहरु copied..
30/05/2023

वि.सं.२०८०/८१ काे बजेट मा खारिज गरिने निकाय तथा गाभिने निकायहरु copied..

26/05/2023
प्रा. वि. को प्रथम पेपर काे परीक्षा नजिकिदै छ अभ्यास काे लागी यो सेट १ practice  गर्दै Follow like and share पनि गर्न न ...
26/05/2023

प्रा. वि. को प्रथम पेपर काे परीक्षा नजिकिदै छ अभ्यास काे लागी यो सेट १ practice गर्दै Follow like and share पनि गर्न न भुल्नु होला।

प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशको वि.नं. ६५२-६५५/२०७९-८०, चौथो तह, स्वास्थ्य सेवा, हे.ई. समूह, अ.हे.ब. पदको परीक्षा ...
26/05/2023

प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशको वि.नं. ६५२-६५५/२०७९-८०, चौथो तह, स्वास्थ्य सेवा, हे.ई. समूह, अ.हे.ब. पदको परीक्षा केन्द्र तोकिएको सूचना

प्रा.वि. तहको परीक्षा केन्द्र तोकिएको हेर्न सक्नु हनेछ।
24/05/2023

प्रा.वि. तहको परीक्षा केन्द्र तोकिएको हेर्न सक्नु हनेछ।

आजकाे गोरखापत्रकाे कोशेली पढौँ है।
24/05/2023

आजकाे गोरखापत्रकाे कोशेली पढौँ है।

प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशको वि.नं. ५१०५८-५१०६२/०७९-८०, स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सवा, हेल्थ इन्...
21/05/2023

प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशको वि.नं. ५१०५८-५१०६२/०७९-८०, स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सवा, हेल्थ इन्सपेक्सन समूह, सहायकस्तर चौथो तह (प्राविधिक) अ.हे.व./को.चे.अ. पदको परीक्षा केन्द्र तोकिएको सूचना यस प्रकार रहेको छ।
परीक्षा मिती २०८०/०२/२० गते शनिबार समय ४ बजे रहेको छ।

दुई वटा खुट्टा गुमाएका व्यक्ति ले पनि सगरमाथा सफल आरोहण वि.स.  २०८०/०२/०५ मा गर्नू भएको छ।सन् १९९९ मा ब्रिटिश गोर्खा सेन...
20/05/2023

दुई वटा खुट्टा गुमाएका व्यक्ति ले पनि सगरमाथा सफल आरोहण वि.स. २०८०/०२/०५ मा गर्नू भएको छ।
सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका हरि बुढा मगर रोल्पाको मिरूल गाउँमा १९७९ मा जन्मेका हुन्।
ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए।उनले दुवै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताएका थिए।सगरमाथातर्फ जानु अघि उनले बीबीसीसँगको कुराकानीमा भनेका थिए, ‘दुवै खुट्टा गुमाएपछि जीवन सकिएजस्तो लागेको थियो तर आँट गरे जस्तो सुकै कठिन काम पनि गर्न सकिँदो रहेछ।’दुवै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन्।चिनियाँ पर्वतारोही सिया बोयूले र न्यूजील्यान्डका मार्क इङ्ग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए। उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन्।
हरि बुढा मगरले भनेका थिए, "घुँडामाथिबाट नै खुट्टा नभएकामध्ये हालसम्म कसैले सगरमाथा चढ्ने प्रयास नै गरेका छैनन्। त्यसैले म पहिलो प्रयासकर्ता हो।"

Adresse

Democratic Republic Of The

Téléphone

+9779863870125

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque लोक सेवा विशेष publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à लोक सेवा विशेष:

Partager