Red Studio Nepal

Red Studio Nepal news and media

बालेन, सुनिता र गुरागाईंको भेटघाट फुक्यो, मन फुकेन।
11/07/2025

बालेन, सुनिता र गुरागाईंको भेटघाट फुक्यो, मन फुकेन।

काठमाडौ महानगरको कार्यपालिका बैठक करिब ४५ सेकेन्ड भित्रै सकाए बालेनले ।
11/07/2025

काठमाडौ महानगरको कार्यपालिका बैठक करिब ४५ सेकेन्ड भित्रै सकाए बालेनले ।

प्रधानमन्त्री निवास अगाडि नेविसंघको नाराबाजी, ‘शैक्षिक माफिया होसियार !’  #केपीशर्माओली
11/07/2025

प्रधानमन्त्री निवास अगाडि नेविसंघको नाराबाजी, ‘शैक्षिक माफिया होसियार !’
#केपीशर्माओली

नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारसँग ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरेका छन्।        #केपीशर्माओली
11/07/2025

नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारसँग ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरेका छन्। #केपीशर्माओली

बालेनले बोलाए कार्यपालिका बैठक, गुरागाईँलाई बिदा बस्न आग्रह।
10/07/2025

बालेनले बोलाए कार्यपालिका बैठक, गुरागाईँलाई बिदा बस्न आग्रह।

फर्किएकी विद्या, तर्सिएका ओली !आउँदो ११ औं महाधिवेशनमा भण्डारी चुनौती बन्नसक्ने ओलीको आँकलन छ। एमालेभित्र हुर्किइरहेको ध...
10/07/2025

फर्किएकी विद्या, तर्सिएका ओली !

आउँदो ११ औं महाधिवेशनमा भण्डारी चुनौती बन्नसक्ने ओलीको आँकलन छ। एमालेभित्र हुर्किइरहेको ध्रुवीकरण र नेता–कार्यकर्तापंक्तिमा छाएको उकुसमुकुसको तुवाँलोले निकास विन्दु खोजिरहेको देखेका ओली आत्तिनु स्वाभाविकै हो।
#केपीशर्माओली

पूर्व न्यायाधीश बलराम केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइएको बताए...
10/07/2025

पूर्व न्यायाधीश बलराम केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइएको बताए।

'दुई वटाले मोनो पोली गरेर खाइरहेको ठाउँमा तेस्रो आयो भने भाग त खोसिने भयो। त्यस कारण गर्ने के त ? नआइज त भन्नुभएन। निर्वाचन आयोगलाई त्यसको पार्टी दर्ता बन्द गर्देऊ भन्न भएन ।' #केपीशर्माओली

रबि लामिछाने माथि राज्य र ठुला दलबाटनै राजनीतिक प्रतिशोध भएको भन्दै नायिका रेजिना उप्रेतीले पार्टी कार्यालयमै पुगेर हस्त...
10/07/2025

रबि लामिछाने माथि राज्य र ठुला दलबाटनै राजनीतिक प्रतिशोध भएको भन्दै नायिका रेजिना उप्रेतीले पार्टी कार्यालयमै पुगेर हस्ताक्षर गरेकी छिन ।
Source: Laligurash Media network

तीन वर्षअघिको निर्वाचनमा अन्तरघात गर्नेलाई कांग्रेसको कारबाही ।
10/07/2025

तीन वर्षअघिको निर्वाचनमा अन्तरघात गर्नेलाई कांग्रेसको कारबाही ।

राजनीतिक समीकरणमा हराए राजावादी, नेतृत्वको कमजोरीले आन्दोलन फुस !
10/07/2025

राजनीतिक समीकरणमा हराए राजावादी, नेतृत्वको कमजोरीले आन्दोलन फुस !

युरोपभरि बढेको उच्च तापक्रमका कारण डढेलो फैलिएको छ र उच्च तापका कारण पोर्चुगलामा दुई सय ८४ जनाको मृत्यु भएको छ ।
10/07/2025

युरोपभरि बढेको उच्च तापक्रमका कारण डढेलो फैलिएको छ र उच्च तापका कारण पोर्चुगलामा दुई सय ८४ जनाको मृत्यु भएको छ ।

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्...
10/07/2025

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ ।

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Red Studio Nepal publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager