11/09/2025
अहिले धेरै ज्ञानीहरु ज्ञान दिदै छ कि हाम्रो सार्वजनिक सम्पति जलेर नष्ट भयो रे, हाम्रो देश धेरै वर्ष पछाडी गयो रे म त्यो ज्ञानीहरु लाई भन्न चाहन्छु कि तिर को ( वान) लाई अगाडि धकेल्न काे लागि धनुष लाई पछाडि तान्नु पर्छ। यो कुरा राम्ररी बुझे हुन्छ कि ठूलो विकास काे पहिलो बाटो हो ठूलो विनाश।