21/04/2026
ल यो को हो भन्नुस् त।
प्रश्न मिहिनेत र लगानीगरेर कमाएर नेता भए भनेर गर्ने होईन चप्पल पड्काउदै राजधानी छिरेका यस्तै नेताहरुले न कुनै जागिर ,न कुनै ब्यवसाय ,न कुनै लगानि बिना कसरि रोपनी -रोपनी मा घर ,करोडौका गाडी ,लाखौका चस्मा र घडी अनि कसरी बिलाशि जिवन बिताई रहेका छन भन्ने मा गरौ।