Hot News Of Pathari

Hot News Of Pathari follow to get letest news of morang

सुनवर्षी नगरपालिका वडा नं २मा रहेको  अम्मरदह स्वास्थ्यचौकी लाइ भौतिक संरचनाको हिसावले जग्गा भवन र अब एक भवन थप गर्ने हो ...
11/10/2023

सुनवर्षी नगरपालिका वडा नं २मा रहेको अम्मरदह स्वास्थ्यचौकी लाइ भौतिक संरचनाको हिसावले जग्गा भवन र अब एक भवन थप गर्ने हो भने पुर्ण ५० सैयाको अस्पतालको रूपमा बिकास गर्न सकिन्छ यो अति आवस्यक पनि हो ....किनकि हुलाकी राजमार्ग मा रंगेली, अस्पताल, झुर्कीया अस्पताल, पुर्व पस्चिम राजमार्ग मा पर्याप्त अस्पताल तर यो बिच भागमा बिशेष गरी हसन्दह, गोविन्दपुर,टकुवा , अम्मरदह आसपास एउटा अस्पताल अनिवार्य भएको हुनाले सरोकारवाला निकायहरुलाई यस तर्फ ध्यान दिन आग्रह गर्दछु 🙏 साथै जनस्तरमा के कति लाग्नुपर्ने हुन्छ त्यो विषय मा जस्तो सुकै परिस्थितिमा पनि लागि पर्ने र स्थानीयबासी लाइ बिशेष पहलका लागि हार्दिक अनुरोध पनि xa 🙏

निःशब्द..😰😰इजरायल घटना..💔हार्दिक श्रदान्जली..🙏घाइते हरुमा शीघ्र स्वाथ्य लाभको कामना..🌺🌺
09/10/2023

निःशब्द..😰😰
इजरायल घटना..💔

हार्दिक श्रदान्जली..🙏
घाइते हरुमा शीघ्र स्वाथ्य लाभको कामना..🌺🌺

पथरी डाइनिया सडक मरमत कार्य सुरु.. Tara bato ho ki k ho bujna sakina .
09/10/2023

पथरी डाइनिया सडक मरमत कार्य सुरु..
Tara bato ho ki k ho bujna sakina .

08/10/2023

पथरी डाइनिया सडक harnu hos..

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Hot News Of Pathari publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Hot News Of Pathari:

Partager