13/09/2026
औषधीको नाम = औषधीको काम
Paracetamol → ज्वरो र दुखाइ कम गर्ने औषधि
Amoxicillin → जीवाणुको सङ्क्रमण मार्ने औषधि
Cetirizine → एलर्जी र सिँगान बग्ने रोक्ने औषधि
Pantoprazole → ग्यास्ट्रिक र अम्लपित्त कम गर्ने औषधि
Omeprazole → छाती पोल्न र ग्यास्ट्रिक रोक्ने औषधि
Azithromycin → घाँटी र छातीको सङ्क्रमण मार्ने औषधि
Ibuprofen → सुन्निएको र कडा दुखाइ घटाउने औषधि
Flexon → दुखाइ र सुन्निएको दुवै कम गर्ने औषधि
Ciprofloxacin → पेट र पिसाबको सङ्क्रमण रोक्ने औषधि
Metronidazole → पखाला र पेटको सङ्क्रमण मार्ने औषधि
Dicyclomine → पेट मडारिएको र दुखेको कम गर्ने औषधि
DOM-P → वाकवाकी र उल्टी रोक्ने औषधि
Amlodipine → उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि
Atenolol → मुटुको धड्कन र रक्तचाप घटाउने औषधि
Metformin → मधुमेह र चिनीको मात्रा घटाउने औषधि
Glibenclamide → रगतमा चिनीको मात्रा सन्तुलन गर्ने औषधि
Atorvastatin → कोलेस्ट्रोलको मात्रा घटाउने औषधि
Ranitidine → पेटको ग्यास्ट्रिक कम गर्ने औषधि
Salbutamol → सास फेर्न सजिलो बनाउने दमाको औषधि
Cefixime → कडा जीवाणु सङ्क्रमण नष्ट गर्ने औषधि
Diclofenac → जोर्नी र हाडको कडा दुखाइ घटाउने औषधि
Sinex → रुघाखोकी र नाक बन्द खुलेर जाने औषधि
Decold → रुघा, ज्वरो र ज्यान दुखेको निको पार्ने औषधि
Ascoril → छातीको कफ र खोकी खुलाउने औषधि
Benadryl → सुक्खा खोकी र घाँटीको खसखस रोक्ने औषधि
Povidone Iodine → घाउ सफा गर्ने र सङ्क्रमण रोक्ने मलम
Neosporin → कटेको वा पाकेको घाउ सुकाउने मलम
Moov → मांसपेशी मर्किएको र दुखेकोमा घस्ने मलम
Loperamide → कडा पखाला तत्काल रोक्ने औषधि
Albendazole → पेटको जुका मार्ने औषधि
Fluconazole → छाला र गुप्ताङ्गको ढुसी मार्ने औषधि
Deriphyllin → दमा र सास फेर्न गाह्रो भएको खुलाउने औषधि
Montelukast → दमा र एलर्जीको खोकी रोक्ने औषधि
Prednisolone → कडा सुन्निएको र एलर्जी दबाउने औषधि
Dexamethasone → कडा एलर्जी र सुन्निएको घटाउने औषधि
Vitamin B-Complex → भोक जगाउने औषधि
Iron and Folic Acid → रगतको कमी पूरा गर्ने औषधि
Calcium with V- D3 → हाड र दाँत बलियो बनाउने औषधि
Zinc Sulfate → झाडापखालामा शक्ति फर्काउने औषधि
Ofloxacin → आँखा, कान र पिसाबको सङ्क्रमण मार्ने औषधि
Levofloxacin → छाती र फोक्सोको सङ्क्रमण मार्ने औषधि
Candid → छालाको रगत र काछ