Newsbanke http://www.newsbanke.com/
For more update : 9845019576
(2)

४० जना यात्रुसहित काठमाण्डौ देखि सुर्खेत आउँदै गरेको रात्री बस दुम्कीबासमा दु र्घ ट ना, थप विवरण आउन बाँकी !
09/07/2026

४० जना यात्रुसहित काठमाण्डौ देखि सुर्खेत आउँदै गरेको रात्री बस दुम्कीबासमा दु र्घ ट ना, थप विवरण आउन बाँकी !

अलमुताइरी सम्झाउने इजिप्टका प्रशिक्षक ! अर्जेन्टिना र इजिप्टबीचको खेलमा रेफ्रीको भूमिका माथि प्रश्न उठिरहँदा कोकोले सन् ...
09/07/2026

अलमुताइरी सम्झाउने इजिप्टका प्रशिक्षक !
अर्जेन्टिना र इजिप्टबीचको खेलमा रेफ्रीको भूमिका माथि प्रश्न उठिरहँदा कोकोले सन् २०२१ को साफ च्याम्पियनसीप सम्झनुभयो ? जहाँ लिग चरणमा भएको नेपाल र भारतबीचको खेलमा ठूलो विवाद भएको थियो । त्यति बेला नेपालमा प्रशिक्षक थिए अबदुल्लाह अलमुताईरी । रेफ्रीले भारतको पक्षमा एक पक्षीय फैसाला गरेपछि नेपाली प्रशिक्षक आक्रोशित भएका थिए । टच लाइनमा विवाद भएको थियो । नेपाली प्रशिक्षकले रेफ्रीमाथि प्रश्न उठाएका थिए । त्यति बेला नेपाली टोली यति उत्कृष्ट फर्ममा थियो की त्यसअघि माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । लिग चरणमा भारतसँग एक गोलले पराजित भएको नेपाल बंगलादेशसँग बराबरी खेलेको थियो । तर भारतसँगको खेल विवादि भएपछि नेपाली प्रशिक्षकलाई रातो कार्ड दिइएको थियो । जसका कारण पाmइनलमा नेपाली प्रशिक्षक उपस्थित हुन पाएनन् । फाइनल नेपालले ३–० ले गुमायो । यसबारे अलमुताइरीले दक्षिणा एसियाली फुटबलमा भारतको दादागिरी रहेको बताएका थिए । र त्यो दादागिरी आफूले तोड्ने बाचा पनि गरेका थिए । दूर्भाग्य पछि उनलाई नेपाली टोलीबाटै हटाइयो । यो घटनाबाट पनि के प्रस्ट हुन्छ भने गरिब, साना, र पहुँच नभएका राष्ट्रमाथि फुटबल क्षेत्रमा थिचोमिचो हुने घटना पुरानो होइन ।

सार्वजनिक कार्यक्रममा “हामी बालेनको पुलिस पनि होइन... केपी ओलीलाई पनि थुन्ने यही नेपाल प्रहरी हो” भनी अभिव्यक्ति दिएका इ...
09/07/2026

सार्वजनिक कार्यक्रममा “हामी बालेनको पुलिस पनि होइन... केपी ओलीलाई पनि थुन्ने यही नेपाल प्रहरी हो” भनी अभिव्यक्ति दिएका इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएको छ।उहाँको विवादास्पद भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि स्पष्टीकरणका लागि उहाँलाई जिम्मेवारीबाट हटाइएको हो। कार्यक्रममा उहाँले आफू लोकसेवाबाट आएको र प्रहरी संविधान र कानुनअनुसार चल्ने दाबी गर्नुभएको थियो। Nepal Police B***n

🙏पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ मानिने नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा विराजमान श्री शनी महाराजको कृपाले यहाँहरूको घ...
09/07/2026

🙏पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ मानिने नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा विराजमान श्री शनी महाराजको कृपाले यहाँहरूको घर–परिवारमा सधैं सुख, शान्ति, स्वास्थ्य, समृद्धि र मंगलमय जीवनको आशीर्वाद प्राप्त होस्। 🙏✨
जय श्री शनी महाराज! 🕉️
जय बागेश्वरी माता! 🌺
#शुभबिहानी #बागेश्वरीमन्दिर #नेपालगञ्ज #शनीमहाराज #जयशनीदेव #सनातनधर्म #जयबागेश्वरी

💔 ब्रे’न ट्यु’मरसँग लडिरहेका नाबालक, घरभाडा तिर्न नसक्दा सडकमा पुग्ने अवस्था! मानवताको हात बढाऔँ 🙏😢सिन्धुपालचोकका एक विप...
08/07/2026

💔 ब्रे’न ट्यु’मरसँग लडिरहेका नाबालक, घरभाडा तिर्न नसक्दा सडकमा पुग्ने अवस्था! मानवताको हात बढाऔँ 🙏😢

सिन्धुपालचोकका एक विपन्न परिवार अहिले जीवनको अत्यन्त कठिन मोडमा छन्। परिवारका नाबालक छोराले ब्रे’न ट्यु’मर र **छारे रोग (Epilepsy)**सँग संघर्ष गरिरहेका छन्। निरन्तर उपचार आवश्यक भए पनि कमजोर आर्थिक अवस्थाले उपचारलाई नै संकटमा पारेको छ। 💔

उपचारका लागि काठमाडौंमा बस्नुपर्ने बाध्यता छ। तर घरभाडा तिर्न नसक्दा कोठा खाली गर्नुपरेको परिवार अहिले उपचारसँगै बस्ने ठाउँ र दैनिक गुजाराको समस्यासमेत झेलिरहेको छ।

🙏 यस्तो कठिन समयमा तपाईंको सानो सहयोग पनि यो परिवारका लागि ठूलो आशा बन्न सक्छ। आर्थिक सहयोग, अस्थायी बसोबासको व्यवस्था वा यो सन्देश धेरैभन्दा धेरैसम्म पुर्‍याएर पनि अमूल्य सहयोग गर्न सकिन्छ।

यदि तपाईं सहयोग गर्न सक्नुहुन्छ भने कृपया अघि बढ्नुहोस्, र सहयोग गर्न नसक्ने अवस्थामा यो सन्देश शेयर गरेर अरूसम्म पुर्‍याइदिनुहोस्। एउटा शेयरले पनि सहयोगी हातसम्म यो अपिल पुग्न सक्छ। ❤️

🕊️ मानवताभन्दा ठूलो धर्म अरू केही छैन।

बिचौलियाको काल बन्दै सुदन गुरुङको कडा एक्सन धरान बीपी प्रतिष्ठानमा बिरामिबाट कमिसन खाने १० जना विचौलिया पुगे प्रहरी खोरम...
08/07/2026

बिचौलियाको काल बन्दै सुदन गुरुङको कडा एक्सन धरान बीपी प्रतिष्ठानमा बिरामिबाट कमिसन खाने १० जना विचौलिया पुगे प्रहरी खोरमा ।

सुदन गुरुङको छ्ड्के अनुगमनका क्रममा अस्पतालमा बिचौलियाको बिगबिगी देखेपछी बिचौलिया मुक्त गर्न ठाडो आदेश दिएका थिए सोहि क्रममा वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान धोपामा उपचारार्थ आउने बिरामीहरूलाई विभिन्न निजी मेडिकल बाट सस्तो मूल्यामा औषधी मिलाई दिन्छु भन्ने प्रलोभनमा पारी अबैध कमिसको चलखेल गर्ने १० जना बिचौलिया पक्राउ परि चिसो खोरमा पुगेका छ्न ।

08/07/2026

नेपालगन्ज मा भारी वर्षा

08/07/2026

पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर ❤️

हामी बालेनको पुलिस होइन, मासु भात खुवाएर भोट हालेर र टीका लगाएर आएका पनि होइनौं हामि लोकसेवा पास गरेर आएका हौ ।कैलालिका ...
08/07/2026

हामी बालेनको पुलिस होइन, मासु भात खुवाएर भोट हालेर र टीका लगाएर आएका पनि होइनौं हामि लोकसेवा पास गरेर आएका हौ ।कैलालिका डीएसपी प्रसन्न चौधरी भन्छन्

"हामी बालेनको, सुदन गुरुङको पुलिस होइनौं, केपी ओलीलाई जेलमा थुन्ने पनि हामी नै पुलिस हौं। यो बर्दी राष्ट्रपतिले चाहेर पनि लगाउन पाउनुहुन्न। ***n

ट्रोल र आलोचनाको निशानामा रेफ्री !फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र इजिप्टबीचको खेल खेलाउने रेफ्रीको अहिले चर्को आलोचन...
08/07/2026

ट्रोल र आलोचनाको निशानामा रेफ्री !
फिफा विश्वकप अन्तर्गत अर्जेन्टिना र इजिप्टबीचको खेल खेलाउने रेफ्रीको अहिले चर्को आलोचना भइरहेको छ । खेलमा अर्जेन्टिनालाई सर्पोट गरेको, उसलाई फाइदा हुने निर्णय गरेको भन्दै उनको आलोचना भइरहेको हो । विभिन्न अन्तराष्ट्रिय मिडियाहरुले पनि उनीमाथि प्रश्न उठाइरहेका छन् । खेलको ६० औं मिनेटमा इजिप्टले गरेको दोस्रो गोल भिएआर चेक गरेर रद्ध गर्नु र अर्जेन्टिनाले गरेको त्यस्तै प्रकृतिको गोललाई मान्यता दिनुलाई मुख्तय आलोचनाको विषय बनाइएको छ । तर यसबारे अहिलेसम्म रेफ्री र फिफाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन् ।

Adresse

Nepalgunj
Democratic Republic Of The
21900

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Newsbanke publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Newsbanke:

Raccourcis

Partager