Dr Lekhjung Thapa fanpage

Dr Lekhjung Thapa fanpage तपाईं लाई "Dr.Lekhjung Thapa fan" पेजमा हार्दिक स्वागत छ ।🇳🇵🔔

***कार्तिक १७ गते को उपनिर्वाचन को लागि रास्वपा को उम्मेदवार डा.लेखजङ थापा को हुन्?***पूरा पढुहोस् 🔔🇳🇵🔔 रुपन्देही -३ को ...
03/09/2025

***कार्तिक १७ गते को उपनिर्वाचन को लागि रास्वपा को उम्मेदवार डा.लेखजङ थापा को हुन्?***
पूरा पढुहोस् 🔔🇳🇵
🔔 रुपन्देही -३ को रास्वपाको उमेदवार Dr.Lekhjung Thapa लाई हार्दिक बधाई
उहाँको परिचय यस्तो छ

डा. लेखजंग थापा
परिचय
डा. लेखजंग थापा नेपालका प्रख्यात न्युरोलोजिष्ट (मस्तिष्क तथा स्नायु रोग विशेषज्ञ) हुन्। उहाँ हाल काठमाडौंस्थित नेशनल न्युरो सेन्टर (National Neuro Center) मा वरिष्ठ सल्लाहकार न्युरोलोजिष्टको रूपमा कार्यरत हुनुहुन्छ।

शैक्षिक योग्यता
MBBS: मणिपाल कलेज अफ मेडिकल साइन्सेस (१९९७–२००२)

MD (Internal Medicine): बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (२००४–२००७)

DM (Neurology): कलेज अफ मेडिकल साइन्सेस–टिचिङ्ग अस्पताल (२०१०–२०१३)

पेशागत भूमिका
वरिष्ठ सल्लाहकार न्युरोलोजिष्ट – नेशनल न्युरो सेन्टर, महाराजगञ्ज, काठमाडौं

सहायक प्राध्यापक (न्युरोलोजी) – नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस, काठमाडौं (२०१४ देखि)

पूर्व CEO – नेपाल स्ट्रोक एसोसिएसन (२०१७–२०१९)

अनुसन्धान तथा प्रकाशन
डा. थापा नेपालको न्युरोलोजी क्षेत्रमा अत्यन्तै सक्रिय अनुसन्धानकर्ता हुनुहुन्छ।

उहाँका करिब ७५–७८ भन्दा बढी अनुसन्धानपत्र (Publications) प्रकाशित भएका छन्।

७ लाख भन्दा बढी पढाइ (Reads) र ७००+ उद्धरण (Citations) भएका छन्।

मुख्य अनुसन्धान विषयहरू:

स्ट्रोक (Brain Stroke)

एपिलेप्सी (Epilepsy)

थ्रोम्बोलाइसिस (Thrombolysis)

न्युरोलोजिकल विकारहरू (Neurological Disorders)

प्रसिद्ध लेखहरू:

“A plea from Nepal” (नेपालमा न्युरोलोजिस्ट अभाव र स्ट्रोक उपचारका चुनौतीबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्ने लेख)

नेपालमा स्ट्रोक सम्बन्धी थ्रोम्बोलाइसिस (रगत जमेको गाठो खोल्ने उपचार) सम्बन्धी अनुसन्धान

एपिलेप्सी, स्ट्रोक र अन्य स्नायु रोगमा आधारित दर्जनौं अनुसन्धानपत्र

न्याय नपाए गोरखा जानु , लाइसेन्स नपाए पाल्पा जानु😁✌️Apil Tripathisir Rocks🙏
21/07/2025

न्याय नपाए गोरखा जानु , लाइसेन्स नपाए पाल्पा जानु😁✌️
Apil Tripathisir Rocks🙏




ओलि बा को जय होस्।    के_यसो_भन्नू_ठिक_हो?
21/07/2025

ओलि बा को जय होस्।




के_यसो_भन्नू_ठिक_हो?

13/11/2023

आउनुहोस् मिलेर यसै पेजमा रमाइलो गरौ।🤣😂TikTok बन्द भएर के भो र हामी छदै छौ नि 😜

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Dr Lekhjung Thapa fanpage publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager