Gangu Chhetri Page

Itinéraire

Gangu Chhetri Page Hy friends welcome To My Profile....❤️

28/05/2026

14/05/2026

***n

बोर्डर टाइट गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने, दलका विद्यार्थी संगठन र  ट्रेड युनियन ख...
24/04/2026

बोर्डर टाइट गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने, दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने, मापदण्ड भन्दा ज्यादा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने, अफ़िस आवर हेरफेर गर्न नपाइने !!

अनि देश चाहिं सिंगापुर जस्तो चाहिने ?!
हामीलाई जंगल ठिक छ !😷🤔🧐
***nsarkar

Sabina ji bhannuhunxaससुराली बनाएपछी जे-जे खान्छौ? लोकल भाले, कालिज, तिन पाने सबै ब्यवस्था छ के घोप्टे....!!😊
19/04/2026

Sabina ji bhannuhunxa
ससुराली बनाएपछी जे-जे खान्छौ?
लोकल भाले, कालिज, तिन पाने सबै ब्यवस्था छ के घोप्टे....!!😊


जल्नेहरु जल्दैगर्छन भन्नेहरू भन्दै गर्छन कुरा काट्नेहरु काट्दै गर्छनतर, आफू अगाडी बढ्न छोडिदैन ।
19/04/2026

जल्नेहरु जल्दैगर्छन
भन्नेहरू भन्दै गर्छन
कुरा काट्नेहरु काट्दै गर्छन
तर, आफू अगाडी बढ्न छोडिदैन ।

माया, सम्मान, स्वतन्त्रता र सम्भोग... यदि पुरुषले यी चार कुरा महिलालाई दिन्छ भनेमहिला सधैं पुरुषको दास बनेर रहनेछिन ।   ...
18/04/2026

माया, सम्मान, स्वतन्त्रता र सम्भोग...
यदि पुरुषले यी चार कुरा महिलालाई दिन्छ भने
महिला सधैं पुरुषको दास बनेर रहनेछिन ।

18/04/2026

Motayera tanab🙁

डिजेल पेट्रोलको भाउ त युद्दले गर्दा बढ्यो तर यो केराको भाउ किन एति धेरै बढेको हो?🤔🙄 आफुलाइ सबैभन्दा मन पर्ने केरा नै यस्...
18/04/2026

डिजेल पेट्रोलको भाउ त युद्दले गर्दा बढ्यो तर यो केराको भाउ किन एति धेरै बढेको हो?🤔🙄 आफुलाइ सबैभन्दा मन पर्ने केरा नै यस्तै पारा हो भने किनेर खान सकिँदैन 😔

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Gangu Chhetri Page publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager