10/09/2025
सिंहदरबार जलेसँगै नेपालको अस्तित्व र इतिहास जलिरहेको छ । हालको आन्दोलनले सही गर्यो या गलत गर्यो भन्न अब आउने भविष्यको इतिहासले देखाउनेछ । हाल देश नेतृत्वविहीन रहेको बेला हरेक व्यक्तिले आआफ्नो ठाउँबाट शान्ति कायम गर्न सहयोग गरिदिनुहुन अनुरोध गर्दछु। साथै नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी लाई सहयोग गरी देशमा शान्ति एवं अमनचय कायम गर्न मद्दत पुर्याइदिनुहुन अनुरोध छु। यस विषम परिस्थितिमा जति सक्दो चाँडो निकास निकाली देशलाई द्वन्दबाट बाहिर निकाल्न आग्रह गर्दछु । #शान्ति #शान्ति #शान्ति