09/09/2025
JEN Z समर्थकहरु 2082/05/24 सप्तरीको कन्चनरुप नगरपालिकाको अवस्था यस्तो भयानक छ।यो जलिरहेको सम्पत्ति कुनै पार्टी बिशेषको होइन। यसमा हामी सबैका अधिकार बराबरी छन् । सार्वजनिक चिजबिजहरु सेवा पाउनु ,सुरक्षा गर्नु सबै उत्तरदायित्व हुन् । यसमा तपाईं राय के छ? ....