Prem p Acharya

Prem p Acharya सुर्खेत

18/02/2025
सारीमा सजिएकी उनी थिइन्, चमक मेरो अनुहारमाकिन? मुसुक्क मुस्कुराउँदै उनी थिइन्, मिठास मेरो जीवन किन?कसरी हुन सक्छ यस्तो, ...
10/09/2024

सारीमा सजिएकी उनी थिइन्, चमक मेरो अनुहारमा
किन? मुसुक्क मुस्कुराउँदै उनी थिइन्, मिठास मेरो जीवन किन?
कसरी हुन सक्छ यस्तो, नसा उनको अदामा थियो, त्यसको मात म मा किन

मैले देखेका भविष्यका सपनाहरूलाई हार्दिक श्रद्धाञ्जली😢😢😢
24/06/2024

मैले देखेका भविष्यका सपनाहरूलाई हार्दिक श्रद्धाञ्जली😢😢😢

सबै ले सोध्छन के छ ? म भन्छु, सब ठिक छ म भन्न सक्दिनँ अभाव छ, कसैले खोस्न नसकेको तनाव छ, आज भोलि तँ ठुलो मान्छे भैँस भन्...
09/05/2024

सबै ले सोध्छन के छ ? म भन्छु, सब ठिक छ

म भन्न सक्दिनँ अभाव छ, कसैले खोस्न नसकेको तनाव छ, आज भोलि तँ ठुलो मान्छे भैँस भन्ने को गतिलो छाँप छ, मरेका रहरहरुको श्राप छ ! आफ्ना सपनाहरू मारेर अन्धकार मा रमाइरहेको अनुभव छ
के छैन म सँग, सबथोक छ ! आफन्तको घुर्काइ छ, पराईको थर्काई छ, छात्ति चर्काई परिवार बाट टाढा रहेको अनुभव छ , के छैन सबथोक छ ..

घर देश मा मन प्रदेश मा ज्यान
02/05/2024

घर देश मा मन प्रदेश मा ज्यान

सकियो अब दिनको रमझम, सुरु भयो त्यही रात, त्यही याद, त्यही एक्लोपन अनि मनमा हजारौं कुरा भबिस्यको चिन्ता संगै आँखा भरी आँस...
30/04/2024

सकियो अब दिनको रमझम, सुरु भयो त्यही रात, त्यही याद, त्यही एक्लोपन अनि मनमा हजारौं कुरा भबिस्यको चिन्ता संगै आँखा भरी आँसु...

10/02/2024

गगन थापा सांसद भएकै २० वर्ष भइसक्यो। उनी पहलो चोटी सांसद हुँदा नजन्मिएको बच्चो, अहिले +२ पछि पलायन हुने बेला बनिसक्यो। सुन, शरणार्थी, बालमन्दिर, बाँसबारी अनेकन् काण्डमा उनकै नेता कार्याकर्ता संलग्न छन्, सरकार उनकै छ, अनि धारे हात चाँही नयाँलाई लगाउने? कुछ तो सरम् करो गगन जी!!
बाहिर गफ जोत्ने भित्र आर्जु देउवा को पेटिकोट को इजार बन्ने गगन थापाले भ्रष्ट को बिरोध गरेको सुहाउँदैन यदि गर्छ भने पहिला आफ्नो पाटी तिर लाई औंला उठाओस ☝

Adresse

Democratic Republic Of The

Téléphone

+966570346109

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Prem p Acharya publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager