
11/07/2025
🌟 Star of the week 🌟
उहाँको मिहिनेत, दर्शकहरुको माया र जजहरुको निर्णयले गर्दा उहाँ सिधै अर्को चरणमा प्रवेश गर्नुभएको छ । यो हप्ता उहाँलाई Vote गर्नुपर्ने छैन । बाँकी प्रतिष्पर्धीहरुलाई Vote गर्ने समय आइतबार साँझ ५ बजेसम्म मात्र छ है । आफ्नो मनपर्ने कलाकारलाई अर्को चरणमा देख्न चाहनुहुन्छ भने Vote गर्न नछोड्नुहोला ।
नेपालबाट Vote गर्नको लागि Osr Connect App र विदेशबाट Vote गर्नको लागि Cinema Ghar App Download गर्नुहोला ।