Bahradashi Aawaz

Bahradashi Aawaz Connecting Bahradashi Through Social Media. One And Easy Access to Spread News Faster !
~°BAHRADASHI AAWAZ TEAM°~

Happy Bijaya Dashami to All: आज दशैंको टिकाको शुभ साईत बिहान ११:५३ बजे पछि रहेको छ। ❤️
02/10/2025

Happy Bijaya Dashami to All: आज दशैंको टिकाको शुभ साईत बिहान ११:५३ बजे पछि रहेको छ। ❤️

01/10/2025

चट्याङले लागेर बिर्तामोड ३ मा एक महिलाको मृत्यु

समाचार कमेन्टमा

01/10/2025

भोलि दशैंको टिका लगाउने उत्तम साईत दिउँसो ११:५३ बजे रहेको छ।

29/09/2025

डाक्टरहरूले दशैंमा मासु र रक्सी एकैचोटि नखान सुझाव दिएका छन् । मासु र रक्सी सँगै खाँदा घाँटीमा हड्डी अड्किन सक्ने बताइएको छ । 😮

झापाको बुद्धशान्ति  २ को जिम्बा टोलमा रुखमाथि बनेको भाइरल घरमा दशैको अवसरमा  काठको रोटेपिङ पनि बनेको छ!
29/09/2025

झापाको बुद्धशान्ति २ को जिम्बा टोलमा रुखमाथि बनेको भाइरल घरमा दशैको अवसरमा काठको रोटेपिङ पनि बनेको छ!

28/09/2025

केपी ओली र रमेश लेखकसहित ६ जनालाई विदेश जान सरकारले लगायो रोक, स्वीकृतीबिना उपत्यका समेत छाड्न नपाउने

धरानका मेयर हर्क साम्पाङ्गले नयाँ पार्टी दर्ताको लागि निवेदन दिएका छन् । उनले पार्टीको नाम राष्ट्रिय संस्कृति पार्टी राख...
28/09/2025

धरानका मेयर हर्क साम्पाङ्गले नयाँ पार्टी दर्ताको लागि निवेदन दिएका छन् । उनले पार्टीको नाम राष्ट्रिय संस्कृति पार्टी राखेका छन् । 😲

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन दशैं मनाउन सार्वजनिक माइक्रो बस चढेरै आफ्नो जिल्ला झापा आएका छन्। 😲Pic. Mohan Kumar S...
28/09/2025

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन दशैं मनाउन सार्वजनिक माइक्रो बस चढेरै आफ्नो जिल्ला झापा आएका छन्। 😲

Pic. Mohan Kumar Shrestha

बाह्रदशी -६ मा रहेको पञ्चकन्या देवीको मन्दिर ! 🙏
28/09/2025

बाह्रदशी -६ मा रहेको पञ्चकन्या देवीको मन्दिर ! 🙏

दशैंमा पनि तलब नपाएको गुनासो आएपछि शिक्षा मन्त्री महावीर पुन भन्छन्: भोलि सम्म शिक्षकहरूले त!लब नपाए उक्त स्कूलका प्रधान...
27/09/2025

दशैंमा पनि तलब नपाएको गुनासो आएपछि शिक्षा मन्त्री महावीर पुन भन्छन्: भोलि सम्म शिक्षकहरूले त!लब नपाए उक्त स्कूलका प्रधानाध्यापकलाई नियम अनुसार कार!बाही हुने छ। 🙏

Breaking News ‼️SEE पुरक परीक्षा २०८१ को नतिजा सार्वजनिक ‼️
27/09/2025

Breaking News ‼️
SEE पुरक परीक्षा २०८१ को नतिजा सार्वजनिक ‼️

झापाको मेचिनगर १ स्थित पाटापुर
27/09/2025

झापाको मेचिनगर १ स्थित पाटापुर

Adresse

Democratic Republic Of The

Téléphone

+9779826904846

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Bahradashi Aawaz publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Bahradashi Aawaz:

Partager