दिपक /DipaK

दिपक /DipaK जबसम्म तिम्रो प्रयास जारी रहन्छ तबसम्म तिमी हारेको मानिदैन्!🇳🇵

28/03/2024

दैलेखमा नक्कली परीक्षार्थी पक्राउ । भाईको सट्टामा दाईले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेको खुलेपछि त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा एसईई परिक्षा दिइरहेका एकजना पक्राउ परेका छन्। स्रोत शिक्षा

You can success anywhere,, believe in yourself.💦💪🏾
23/03/2024

You can success anywhere,, believe in yourself.💦💪🏾

23/03/2024

SadNews: घाँटीमा अण्डा अड्केर ओखलढुंगामा एक जनाको death भएको छ । 😪

केहि दिन अघिको गृहमन्त्री रवि लामीछानेको निर्देशन पछी एकै दिन सर्लाहीमा २०२ जना फरार अभियुत्त पक्राउ परेका छन। विभिन्न अ...
16/03/2024

केहि दिन अघिको गृहमन्त्री रवि लामीछानेको निर्देशन पछी एकै दिन सर्लाहीमा २०२ जना फरार अभियुत्त पक्राउ परेका छन। विभिन्न अपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले एकै दिन २०२ फरार अभियुक्त पक्राउ गरेको हो । रवीले देशभर कुनै पनि फरार अभियुत्तहरुलाई कानुनको दायरामा ल्याउन दिर्देशन दिएका थिए । यस्को सुरुवात सर्लाहीबाट भएको छ ।👏👏👏👏

15/03/2024

नक्कल गरेर सफल हुनुभन्दा मौलिकता असफल हुनु राम्रो !🙏!

15/03/2024

माओवादी नेता महरा प्रहरी निगरानीमा !!

15/03/2024

रौतहटमा ग्लोबल आईएमई बैंक लुटियो, कर्मचारीमाथि गोली प्रहार !!!

helppost 😥🙏Notice of missing people!! Sister named Sushmita Thapa, 19, who is currently living in Sindhuli, Kapan, Kathm...
15/03/2024

helppost 😥🙏
Notice of missing people!! Sister named Sushmita Thapa, 19, who is currently living in Sindhuli, Kapan, Kathmandu, has left her home today at 6 o'clock thinking that she will go to Bhaktapur relatives and has not been in contact till now, I request her friends to inform at 9849330119, 9851019972.

Last time at 6 am, it was found that yellow jacket, black pants, black Converse shoes, white bag with Ganesh Bhagwan on the back and heading towards Chabahil.

इटहरीदेखि भोजपुरतर्फ यात्रु बोकेर गइरहेको गाडी उदयपुर जिल्ला बेलका ७ स्थित मैनामैनीमा दुर्घटना भएको खबरले स्तब्ध बनाएको ...
14/03/2024

इटहरीदेखि भोजपुरतर्फ यात्रु बोकेर गइरहेको गाडी उदयपुर जिल्ला बेलका ७ स्थित मैनामैनीमा दुर्घटना भएको खबरले स्तब्ध बनाएको छ।दुर्घटनामा परी मृत्यु हुनेहरुप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना साथै घाइतेहरुप्रती शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।😥😥😥😥

13/03/2024

बुढाबुढी मिलेर सबै लाई बेकुब बनाउन खोज्दैछन !!😅😅😅😅

13/03/2024

हुदा खेरी कदर गर्ने गर्नुस् है !😍😍😍😍

Adresse

Democratic Republic Of The

Téléphone

+9779804841606

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque दिपक /DipaK publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à दिपक /DipaK:

Partager