The Nepal नेपाली हामी रहुला कहाँ नेपालै नरहे।🇳🇵🇳🇵🙏

बोल्न नपाएर गणतन्त्र ल्याएको भन्नेहरुले प्रचण्डलाई प्रश्न सोध्न खोज्दा रामधुलाइ भेट्छन् ।
02/06/2025

बोल्न नपाएर गणतन्त्र ल्याएको भन्नेहरुले प्रचण्डलाई प्रश्न सोध्न खोज्दा रामधुलाइ भेट्छन् ।

07/05/2025

Waiting Pakistan Reply 🚀

गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने निर्णय : मुख्यमन्त्री हिक्मत कार्की
07/05/2025

गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने निर्णय :
मुख्यमन्त्री हिक्मत कार्की

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–८ मा केन्द्रीय प्रसारण लाइनको ट्रान्सफार्मर जाँच्ने क्रममा कैलालीका बिन्दु चौधरीको  घटन...
07/05/2025

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–८ मा केन्द्रीय प्रसारण लाइनको ट्रान्सफार्मर जाँच्ने क्रममा कैलालीका बिन्दु चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ। चेकजाँच गर्ने क्रममा बिन्दु चौधरीलाई ट्रान्सफार्मरको विद्युतीय झट्का लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बाग्लुङमा भएको कहाली लाग्दो घ'टना गोठ ज'लेर सुत्केरी भैंसी गा'ड्नु परेको थियो। "मेरो आमालाई मैले बारम्बार पोखरा जाउँ भन्...
07/05/2025

बाग्लुङमा भएको कहाली लाग्दो घ'टना गोठ ज'लेर सुत्केरी भैंसी गा'ड्नु परेको थियो।
"मेरो आमालाई मैले बारम्बार पोखरा जाउँ भन्दापनि होइन म यही कृषि गर्छु भनेर मैले आमाको बचन इन्कार गर्न नसकेर लोन लिएर कृषि गरेका थिएँउ... अहिले सम्म मैले लोन तिरी भ्याएको पनि छैन.. तिरी नसक्दै म माथि यो बज्रपात आइपर्यो...! "
तिमी मेरो आमाको प्राण थियौ तिमीलाई बचाउन मैले आफ्नो तर्फबाट हुने हरेक कोसिस गरेँ। तर सकिन तिमीलाई यसरी तड्'पाएर राखिराख्नु भन्दा बस उन्मुक्ति दिनु उचित लाग्यो तिमी यो हालत हुँदा पनि तिमी तिम्रो बच्चाको लागि बाँ'चेको थियौ
उहाँ न्यायको खोजीमा पनि हुनुहुन्छ!
किसान रुनु भनेको देश रुनु हो।।

06/05/2025
मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ ।पूर्वराष्ट्रपति भण्डारी 👏
03/05/2025

मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ ।
पूर्वराष्ट्रपति भण्डारी 👏

Breaking: Proshesh Pandey wins Voice of Nepal Season 6. बधाई छ।।
03/05/2025

Breaking: Proshesh Pandey wins Voice of Nepal Season 6.
बधाई छ।।

युवा को भबिष्य ।
03/05/2025

युवा को भबिष्य ।

Chinnu Hunxa ?
03/05/2025

Chinnu Hunxa ?

Good News for kp sharma oli:  आफुले बृद्दभत्ता नलिने र आफ्नो भत्ताको पैसा सबै ओलि जि लाइ नै दिने ,उहालाइ पैसाको खाचोछ मल...
03/05/2025

Good News for kp sharma oli: आफुले बृद्दभत्ता नलिने र आफ्नो भत्ताको पैसा सबै ओलि जि लाइ नै दिने ,
उहालाइ पैसाको खाचोछ मलाइ पर्दैन भन्दै लालाजि ले घोषणा गरेकाछन .

Prime Minister KP Sharma Oli says, "नेपालबाट अन्तरिक्षमा पनि आफ्नै स्याटेलाइट पठाउने सरकारले प्रयास सुरु भएको छ।"
03/05/2025

Prime Minister KP Sharma Oli says, "नेपालबाट अन्तरिक्षमा पनि आफ्नै स्याटेलाइट पठाउने सरकारले प्रयास सुरु भएको छ।"

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque The Nepal publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager