
22/08/2024
माननिय रवि लामीछानेले सँसदमा भने : '‘कतै यो पास हुने त होइन, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद लाग्ने त होइन भन्ने चिन्ता रहेछ। म सिंगो सदन र देशलाई जानकारी गराउन चाहन्छु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद लागू हुनेछैन। नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट! ५ वर्षे लागू हुने छैन।' ‘दुई दलको सरकार भएपछि के परिस्थिति आउला, सचेत हुनुहोला भनेर मैले भनेको थिएँ। आज म निर्धक्क भएको छु।’