अनिस मुलबासी नेपाली रैथाने

23/01/2024

अब त अत्ति भो मुलबासी हो जागौ ऊठौ
सन्देस सुन्नुस खोया भक्तहरु,

१. "शालिकराम पुडासैनी" हत्याको पाप पखाल्न निर्दोष "ड्राइभर" को नर बलि चढाउने "तान्त्रिक" को??

२. MCC को दलाली गर्न स्वार्णिम वाग्लेलाई दलाल ग्याङ्ग "RSP" भित्र भित्राएर दलालिको बागडोर दिने "नाइके" को ??

३. दुर्गा प्रसाई संग "दुई करोड" बार्गेनिङ्ग गरेर लागेको पाप पखाल्न "ढाका कुमार" को बलि चढाएर स्वास्ती शान्ती पुजा लगाउने "पुजारी" को ??

४. सहकारी ठगेर गरिब जनताको उठिवास गराउने आधुनिक "नटवरलाल" को ??

५. देश, राष्ट्रियता, नागरिकता, पासपोर्ट र "स्वास्नी" फेर्दै हिड्ने अनि संस्कार को कुरा गर्दै हिड्ने "गतिछाडा" को??

भक्त बन तर अन्धभक्त बनेर एउटा फटाहको "गु" लाई प्रसाद र "मुत" लाई गंगाजल मानेर सेवन गर्न बन्द गरौ।

नाक थेप्चे आखा चिम्से स्याऊ जस्ता गाला
राइ लिम्बु मगर गुरुङग तामाङ शेर्पा नेवार कोचे मेचे धिमाल… मुलबासी एक हौ एक हौ✊ जय
मुलबासी

23/01/2024
23/01/2024
17/01/2024

पुरस्कार !पुरस्कार! पुरस्कार!
वहा धरान १७ वडाअध्यक्ष भोला चपुवा, अनुशासनहिन, कलौटे नारदमुनि लाई चड्किने गरी चड्काऊने कोही भय म रु ५००० क्यास धनरासी पुरस्कार प्रदान गर्नेछु साथै चड्कन गतिलो भयमा पुरस्कार बढवा हुन सक्नेछ😎 धन्यबाद !भाई फुटे गवार लुटे बाट साबधान मुलबासी😎

Adresse

Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque अनिस मुलबासी नेपाली रैथाने publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à अनिस मुलबासी नेपाली रैथाने:

Partager

Memories

past memories unforgetable😍