Civil News “Your daily dose of honest and updated news.”

19/12/2025

18/12/2025

गुन्डा चुनाव जितेपछि ?

पाथी भारा आमाले हामी सबैको कल्याण गरून् 🙏
18/12/2025

पाथी भारा आमाले हामी सबैको कल्याण गरून् 🙏

Maha Aarati at Ganga River, Banaras.
18/12/2025

Maha Aarati at Ganga River, Banaras.

संवैधानिक राजतन्त्रको त्यो सुन्दर अभ्यास!एउटा गाडीमा राजा वीरेन्द्र र छेउमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला।राजा 'अभ...
18/12/2025

संवैधानिक राजतन्त्रको त्यो सुन्दर अभ्यास!
एउटा गाडीमा राजा वीरेन्द्र र छेउमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला।
राजा 'अभिभावक' थिए, दलहरू 'शासक' थिए।
जबसम्म यो सन्तुलन थियो, देश सुरक्षित थियो। जब सन्तुलन बिग्रियो, देशको हालत के भयो– हामी भोग्दैछौं। 🇳🇵⚖️

18/12/2025

लामो समयदेखि सुनुवाइ हुन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीको मुद्दामा आज उच्च अदालत तुलसीपुर–बुटवल इजलासमा सुनुवाइ भइरहेको छ। न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा भएको सुनुवाइमा दुबैजनाले बिगो रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन्।

BREAKINGउच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको ...
18/12/2025

BREAKING

उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ ।

थप कमेन्टमा

18/12/2025
जनताले अब देखाउनु पर्छ जनमतको पावर, तपाईंहरुलाई के लाग्छ कसले मार्छ बाजी प्रतिक्रिया दिनुहोला।
18/12/2025

जनताले अब देखाउनु पर्छ जनमतको पावर, तपाईंहरुलाई के लाग्छ कसले मार्छ बाजी प्रतिक्रिया दिनुहोला।

18/12/2025

केपी शर्मा ओली नेकपा एमालेको ११औं महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका छन्।
१६६३ मतसहित ओली विजयी हुँदा ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे।
महाधिवेशनले शंकर पोख्रेल महासचिवसहित नयाँ केन्द्रीय नेतृत्व चयन गरेको छ।

18/12/2025

लोकप्रीय मतका साथ सचिवमा विजयी महेश बस्नेत के भन्छन् ?

18/12/2025

आफ्नो मतपरिणाम हेर्दै एमाले उपाध्यक्षमा भारी मतका साथ विजयी पृथ्वी सुब्बा गुरुङ

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Civil News publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager