Pramish rai प्रमिस राई

Pramish rai प्रमिस राई स्वतन्त्र श्रम अभियान(सबैले पेजलाई फलो गर्नुहोला)

🎉 I've earned the fan favourite badge this week, recognising me for consistently having meaningful conversations with my...
24/09/2025

🎉 I've earned the fan favourite badge this week, recognising me for consistently having meaningful conversations with my fans while sharing unique, relatable content.

24/09/2025

Harka Sampang A Revolution टिम काठमाडौले किर्तिपुर विस्वविधालय वरिपरि रहेको झाडी फाडेर श्रमदानबाट पार्क बनाउने भएको छ!

24/09/2025
24/09/2025

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन सर संग महत्वपूर्ण छलफल भएको छ ।
मेरो प्रस्ताव थियो कृतिपुर विश्वविद्यालय वरिपरिको झाडी जंगल फंडानी गरेर गार्डन बनाउने ।
यति गरेबापत सरकारको तर्फबाट बाट १ थोपा पानी समेत लिनेछैनौँ मैले भने यति भनिरहँदा ।
वहाँको भनाई जे सुकै गर जितेन भाई राम्रो काम गर राम्रो काम गर्न कसैको अनुमति लिनु पर्दैन
मलाई थाहा छ तिमी राम्रो काम गर्ने मान्छे हो ल हर्क साम्पाङ काठमांडू टिम तयार रहौँ हुने छ अब श्रमदान ।

24/09/2025

मेयर साम्पाङले गरे यस्तो प्रतिबद्धता

24/09/2025

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Pramish rai प्रमिस राई publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager