
19/09/2024
जन्म दिनको धेरै धेरै सुभकामना मेरि प्यारी भान्जी हजुर ले चाहेका आतेका सबै पूरा होस केही कुराको अपुग नहोस सधै निरोगी रहनु हजुरले चालेका पाइला हरुले सगरमाथाको शिखर चुमोस ।धेरै पढ्नु ठुलो मान्छे बन्नु अरु त के भनुम र है ।🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂 once again happy birthday to u vanji 🎂🎂🎂🎂 good blesss you ❤️❤️❤️❤️ lots if love🌹💐💐🌹 धेरै धेरै माया अनि सम्झना छ।😘😘😘😘😘😘😘😘😘😘 आज मेरो भान्जिको जन्म दिन सबैले like cmnt गरेर आशीर्वाद दिनु होला है साथीहरू ।🙏🙏🙏🌹💐😘❤️