Deep Reader Tell me and I forget. Teach me and I remember. Involve me and I learn.

Please  subscribe the channel
17/07/2025

Please subscribe the channel

16/07/2025
11/07/2025

THE LEGEND 4K NEVER FLOPSFrom a small village with low-end devices and slow internet, 4 Gaming Nepal fought through challenges to become a top PUBG creator i...

24/11/2023

गणतन्त्र स्थापना पश्चात् जन्मिएका छोटे महाराजहरु र नव दलालहरुको बद्नियतपुर्ण हर्कतले गर्दा नै अहिले दुर्गा प्रसाईं जस्तो मान्छेलाई बाध्यात्मक रुपमा भगवान मान्नुपरेको छ। जबसम्म नियत र नीति सहि हुन सक्दैन तबसम्म यहाँ ब्यबस्था नामको तन्त्र फेरबदल गर्दैमा केही ख्याँसिनेवाला छैन भन्ने कुराको बोध गु भरेका दिमागहरुमा कहिले सम्ममा होला?

अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्‍वकप क्रिकेट जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा...
19/11/2023

अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्‍वकप क्रिकेट जितेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्‍वकप उपाधी हासिल गर्न सफल भएको हो ।

अत्यन्त शालीन, सरल र सादगी नेता, एक प्रस्ट बक्ता तथा संविधान र कानुनका ज्ञाता,संविधानसभाका अध्यक्ष तथा हाल प्रतिनिधि सभा...
12/09/2023

अत्यन्त शालीन, सरल र सादगी नेता, एक प्रस्ट बक्ता तथा संविधान र कानुनका ज्ञाता,संविधानसभाका अध्यक्ष तथा हाल प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली।

02/09/2023

बालेन् शाह लेख्नुहुन्छ - "आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।

याद राख चोर सरकार ।"

04/08/2023

Hi everyone! 🌟 You can support us by sending Stars - they help us earn money to keep making content you love. We will give away 25% of our earnings to needy peoples.

Whenever you see the Stars icon, you can send us Stars!

30/07/2023

तपाईं कुन समुदायबाट पर्नु भो! कमेन्ट गरिदिनुहोला।

बरिष्ठ गायक, संगीतकार, अभिनेता एबंम रक ब्याण्ड रोबिन एण्ड द न्यू रिभोलुसनका संस्थापक स्व: रबिन तामाङ ज्यु प्रति हार्दिक ...
05/07/2023

बरिष्ठ गायक, संगीतकार, अभिनेता एबंम
रक ब्याण्ड रोबिन एण्ड द न्यू रिभोलुसनका संस्थापक
स्व: रबिन तामाङ ज्यु प्रति
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

09/06/2023

यी मुहारहरुमा खुसी ल्याउन सफल महान जनप्रतिनिधि हर्क साम्पाङ जिलाई कोटी कोटी नमन!!! ゚viral

06/06/2023

जस्तोसुकै परिस्थतिमा पनि जिउन प्रेरणा दिने एक प्रेरक भिडियो

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Deep Reader publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager