Kumar suman

Kumar suman जय युवा 🔥
जय मधेश 🫡

📢 **पार्टी प्रवेश कार्यक्रमको विशेष आह्वान!**आउनुस्, यही **२०८२ साल साउन ५ गते** हुने जनमत पार्टीको पार्टी प्रवेश कार्यक...
19/07/2025

📢 **पार्टी प्रवेश कार्यक्रमको विशेष आह्वान!**

आउनुस्, यही **२०८२ साल साउन ५ गते** हुने जनमत पार्टीको पार्टी प्रवेश कार्यक्रममा सहभागी बनौं।
✊ डा. सीके राउतको नेतृत्वमा नयाँ परिवर्तनको यात्रामा हातेमालो गरौं।

🟢 जनमत पार्टीसँग कदम मिलाऔं,
🟢 शोषण र विभेदविरुद्ध आवाज उठाऔं,
🟢 समृद्ध र समान मधेस निर्माण गरौं!

**डा. सीके राउत जिन्दाबाद!
जनमत पार्टी जिन्दाबाद!**

पार्टी भडुवा जासुसहरूदेखि सावधान !जनमत पार्टीका खतरनाक ‘भाइरसहरू’पार्टीको नीति, निर्णय र नेतृत्वको खुलेआम विरोध गर्ने, व...
11/07/2025

पार्टी भडुवा जासुसहरूदेखि सावधान !
जनमत पार्टीका खतरनाक ‘भाइरसहरू’

पार्टीको नीति, निर्णय र नेतृत्वको खुलेआम विरोध गर्ने, वा संगठनमा गुट, उपगुट, समूह निर्माण गरी विघटन ल्याउने खालका क्रियाकलापमा संलग्न परिचालित व्यक्तिहरूलाई तत्काल पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न र पार्टीको आन्तरिक अनुशासन बलियो बनाउन हामी कर्मठ, ईमानदार, निष्ठावान स्वराजीहरूका तर्फबाट जोडदार माग गर्दछौँ।

पैसा खाएर परिचालित हाम्रो पार्टीलाई धराशायी गर्न कसम खाएका ‘भष्मासुर’हरूलाई आफ्नो गाउँ शहरमा प्रवेशमा निषेध गरियो।

08/07/2025

#तामाङ ब्रान्ड

08/07/2025

31/03/2025

करिब हजार प्रहरीको बीचबाटै भागेका दुर्गा प्रसाईंले देश छाडिसके !

21/10/2024

ओली प्रधानमन्त्री भएपछिका तीन महिनामा बढ्यो ८९ अर्ब सार्वजनिक ऋण
Cp

आज मिति २०८१/०६/१८ गतेका दिन राजदेवी युवा क्लबको नेतृत्वमा सरसफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न 🚩🙏
05/10/2024

आज मिति २०८१/०६/१८ गतेका दिन राजदेवी युवा क्लबको नेतृत्वमा सरसफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न 🚩🙏

02/10/2024

Urgent needed B+ postive fresh Blood
Paitent Name := Makeshar Rai
contact :- 9815857587
Hospital Name :-ओम दीर्घ आयु हस्पिटल , बजरंग चौक

१. काठमाडौं - चितवन सडक बन्द २. काठमाडौं - सिन्धुली सडक बन्द ३. मुग्लिङ - पोखरा सडक बन्द ४. चितवन - बुटवल सडक बन्द ५. का...
29/09/2024

१. काठमाडौं - चितवन सडक बन्द
२. काठमाडौं - सिन्धुली सडक बन्द
३. मुग्लिङ - पोखरा सडक बन्द
४. चितवन - बुटवल सडक बन्द
५. काभ्रे - दोलखा सडक बन्द
६. बेनी - मुस्ताङ सडक बन्द
७. कैलाली - बझाङ बाजुरा सडक बन्द
८. झापा - ईलाम सडक बन्द

28/09/2024

कोशी ब्यारेजमा २१ नम्बर ढोका माथिबाट पानीकाे बहाव शुरु।

27/09/2024

जलेश्वर नगरपालिका २ स्थितमा आगलागी !

बिषय : ७ दिनभित्र लिखित स्पष्टीकरण दिने वारे ।        ार्टी_महोत्तरी CK Raut - सचिवालय Abdul KhanArjun Prasad KushwahaRa...
24/09/2024

बिषय : ७ दिनभित्र लिखित स्पष्टीकरण दिने वारे ।

ार्टी_महोत्तरी CK Raut - सचिवालय Abdul KhanArjun Prasad KushwahaRanjit RanjitAnita Kumari ShahSanjay YadavJay Kant RautHeart Heacker SajaySanjay KumarSuresh ThakurDipendra MadheshiRajesh Mandal

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Kumar suman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kumar suman:

Share