IpoUpdate

IpoUpdate We Update New Ipo result , upcoming ipo , Buy/Sell and Sip

Highlights : NIBL Sahabhagita Fund द्वारा DReP अन्तर्गत unit purchase मा यसपटक ७ प्रतिशतका दरले  प्रदान गरिएको जानकारी स...
20/05/2026

Highlights : NIBL Sahabhagita Fund द्वारा DReP अन्तर्गत unit purchase मा यसपटक ७ प्रतिशतका दरले प्रदान गरिएको जानकारी सम्पूर्ण लगानीकर्ताका लागि उत्साहजनक रहेको छ । प्राप्त गर्ने सबै लगानीकर्ता तथा आवेदकहरूलाई हार्दिक बधाई तथा शुभकामना । सफल र दीर्घकालीन लगानी यात्राका लागि निरन्तर प्रगतिको कामना गर्दछौं । मेरो follower हरूमध्ये सबैको mail आएको छ कि छैन ? वा अहिले सम्म SIP मार्फत invest गर्नुभएको छैन ? यदि कसैको mail आएको छैन भने कृपया comment गरेर जानकारी दिनुहोस्, साथै SIP सुरु गर्ने सोचमा हुनुहुन्छ भने अनुभव पनि साझा गर्नुहोस् । 🥰🎊💪🥉

Highlights :यदि तपाईं सेकेन्डरी मार्केटमा नयाँ लगानीकर्ता हुनुहुन्छ भने, मेरो सल्लाह यस्तो छ — उच्च लाभांश (Dividend) र ...
19/05/2026

Highlights :यदि तपाईं सेकेन्डरी मार्केटमा नयाँ लगानीकर्ता हुनुहुन्छ भने, मेरो सल्लाह यस्तो छ — उच्च लाभांश (Dividend) र बोनस शेयर दिने राम्रो कम्पनीमा दीर्घकालीन लगानी गर्नुहोस्। प्रत्येक महिना SIP जस्तै १० कित्ता शेयर नियमित रूपमा किन्नुहोस्। बजार घट्यो वा बढ्यो भनेर दैनिक NEPSE हेरेर डराउनुपर्दैन। धैर्य राखेर लगातार लगानी गर्दै जानुभयो भने लामो समयपछि राम्रो प्रतिफल पाउन सकिन्छ।
1. Butwal Power Company
2. Chilime Hudropower
3. Nepal life Insurance
4. Sahas Urja limited
5. Mountain Energy Limited
6. Everest Bank Limited
7. Nabil Bank Limited
8. Sanima Bank Limited
9. Standard Chartered
10. Shivam Cement
11. Himalayan Distillery limited
12. The Solteee Hotel
13. kamana Sewa Bikash Bank
14. Shikhar Insurance
15. National Life Insurance
16. Muktinath Bikash Bank

HIGHLIGHTS : आज शेयर बजार मिश्रित अवस्थामा देखिएको छ। केही कम्पनीहरूको मूल्य बढेकाले बजारमा बुलको संकेत देखिन्छ भने केही...
19/05/2026

HIGHLIGHTS : आज शेयर बजार मिश्रित अवस्थामा देखिएको छ। केही कम्पनीहरूको मूल्य बढेकाले बजारमा बुलको संकेत देखिन्छ भने केही क्षेत्रमा गिरावट हुँदा बेयरको प्रभाव पनि छ। लगानीकर्ताहरू सावधानीपूर्वक कारोबार गरिरहेका छन् र बजार अझै अनिश्चित अवस्थामा रहेको मानिन्छ।

Breaking News : 😳 जुन सरकार आएपनि अवस्था उस्तै देखिएको छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ले राजीनामा दि...
19/05/2026

Breaking News : 😳 जुन सरकार आएपनि अवस्था उस्तै देखिएको छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ले राजीनामा दिएको एक महिना बितिसक्दा पनि बोर्डले नयाँ नेतृत्व पाउन सकेको छैन । यसले लगानीकर्ता तथा पुँजी बजारमा अन्योल र चासो बढाएको छ । 📉

19/05/2026
Breaking News : यो ग्रुपका सबैलाई १० कित्ता हात लागोस् 🤞💚🕉️Best Of Luck Everyone 💚टक्सार पिखुवा खोला हाइड्रोपावरको IPO ब...
19/05/2026

Breaking News : यो ग्रुपका सबैलाई १० कित्ता हात लागोस् 🤞💚🕉️
Best Of Luck Everyone 💚
टक्सार पिखुवा खोला हाइड्रोपावरको IPO बाँडफाँड भोलि बिहान ९:१५ बजे गरिने भएको छ। आवेदन दिएका सम्पूर्ण लगानीकर्ताहरूलाई शुभकामना 🙏📈 आशा गरौं सबैको हातमा सेयर परोस् र राम्रो प्रतिफल मिलोस्। IPO Result हेर्न तयार रहनुहोस् 💚

Breaking News : " Everest Bank Limited"  ले यस आर्थिक वर्षमा NEPSE मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी २०% Divi...
19/05/2026

Breaking News : " Everest Bank Limited" ले यस आर्थिक वर्षमा NEPSE मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी २०% Dividend वितरण गरेको छ। बैंकले १४% Cash Dividend र ६% Bonus Share घोषणा गरेको हो। यस आकर्षक लाभांशले लगानीकर्तामाझ उत्साह थपेको छ र बैंकको मजबुत वित्तीय अवस्था पनि झल्काएको छ

Breaking News : यदि तपाईंले NIBL Sahabhagita Fund मा लगानी गर्नु भएको छ भने, तपाईं केवल एउटा फन्डमा होइन, १३९ विभिन्न कम...
16/05/2026

Breaking News : यदि तपाईंले NIBL Sahabhagita Fund मा लगानी गर्नु भएको छ भने, तपाईं केवल एउटा फन्डमा होइन, १३९ विभिन्न कम्पनीहरूमा अप्रत्यक्ष रूपमा लगानी गरिरहनुभएको छ। यसले तपाईंको लगानीलाई विविधीकरण गर्दै जोखिम कम गर्न मद्दत गर्छ। सानो रकमबाट धेरै कम्पनीहरूको हिस्सेदार बन्ने स्मार्ट तरिका हो

Breaking News : यदि तपाईंले NMB Saral Bachat Fund-E मा लगानी गर्नु भएको छ भने तपाईं पनि ६६ कम्पनीहरूको सह-मालिक हुनुहुन्...
16/05/2026

Breaking News : यदि तपाईंले NMB Saral Bachat Fund-E मा लगानी गर्नु भएको छ भने तपाईं पनि ६६ कम्पनीहरूको सह-मालिक हुनुहुन्छ।
एउटै फन्डमार्फत बैंक, जलविद्युत, बीमा, उत्पादन तथा अन्य क्षेत्रका कम्पनीहरूमा अप्रत्यक्ष लगानी गर्ने अवसर पाउनु भएको छ। दीर्घकालीन रूपमा सम्पत्ति निर्माणमा मद्दत गर्न सक्छ। 🚀

यदि तपाईंले Nabil Flexi Cap Fund मा लगानी गर्नु भएको छ भने, तपाईंले एउटै कम्पनी होइन, ११२ विभिन्न कम्पनीहरूमा अप्रत्यक्ष...
16/05/2026

यदि तपाईंले Nabil Flexi Cap Fund मा लगानी गर्नु भएको छ भने, तपाईंले एउटै कम्पनी होइन, ११२ विभिन्न कम्पनीहरूमा अप्रत्यक्ष रूपमा स्वामित्व राख्नु भएको छ। यसले तपाईंको लगानीलाई विविधिकरण गर्दै जोखिम कम गर्न र दीर्घकालीन सम्पत्ति निर्माणमा सहयोग पुर्‍याउँछ। 💰✨

Address


30004

Alerts

Be the first to know and let us send you an email when IpoUpdate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share