साइप्रसको खबर Cyprus Nepal.com

साइप्रसको खबर Cyprus Nepal.com साइप्रसबाट प्रकाशित अनलाइन नेपाली न्युज पोर्टल CYPRUSNEPAL.COM founded in 2018, is one of the first Nepali online portal in Cyprus. Ltd. Company.
(1)

Today, after more than 4 years of rich legacy in online media, Cyprusnepal, is highly recognized as one of the popular, reputed and trusted source for breaking news,entertainment and social affairs in Nepali communities in Cyprus. CYPRUSNEPAL.COM Online Portal is registered Under Sigma Nepal Media Production Pvt.

लिमासोल को भिषण आगलागि नियन्त्रण मा आएको छ्। आगलागि हुँदा को स्याटेलाइट खिचिएको साइप्रस को तस्बिर:
25/07/2025

लिमासोल को भिषण आगलागि नियन्त्रण मा आएको छ्।
आगलागि हुँदा को स्याटेलाइट खिचिएको साइप्रस को तस्बिर:

लिमासोल आगलागि🔥 23-24/07/25   तस्बिर सौजन्य :📸 Michalis Michael
25/07/2025

लिमासोल आगलागि
🔥 23-24/07/25
तस्बिर सौजन्य :
📸 Michalis Michael

लिमासोल भिषण आगलागि ।
23/07/2025

लिमासोल भिषण आगलागि ।

23/07/2025

लिमसोल जिल्ला का विभिन्न स्थान मा भिषण आगलागि ,११ गाँउ खाली गराइयो। आगलागी नियन्त्रण बाहिर ।

19/07/2025

साइप्रसमा नेपाली को संख्या 14,009 जना रहेको विवरण सार्वजनिक भएको छ।

साइप्रस सरकारले शुक्रबार जारी गरेको आधिकारिक माइग्रेसन डाटाका अनुसार भिजा लिएर रहने तेस्रो देशका नागरिक मध्य सबै भन्दा धेरै मा नेपाली तेस्रो नम्बर मा छन् ।
डाटाका अनुसार सबै भन्दा धेरै रसियाका नागरिक छन् जसको संख्या 40,583 छ । त्यस्स्तै दोस्रो धेरै नागरिक ब्रीटेनका रहेका छन् जसको संख्या 15,395 छ।
नेपाली पछि सिरियाली नागरिक रहेको डाटाले देखाएको छ।

गाजामा भै रहेको नर*संहार विरुद्द राष्ट्रपति भवन निकोसिया अगाडि प्रदर्शन ।Nicosia, Cyprus, May 26, 2025.📷MATTPRESS
26/05/2025

गाजामा भै रहेको नर*संहार विरुद्द राष्ट्रपति भवन निकोसिया अगाडि प्रदर्शन ।
Nicosia, Cyprus, May 26, 2025.
📷MATTPRESS

Send money to Nepal easily and securely with Panda Remit — fast, reliable, and hassle-free.
26/05/2025

Send money to Nepal easily and securely with Panda Remit — fast, reliable, and hassle-free.

गए राती लिमासोलमा सडक दुर्घटनामा परी २१ वर्षको पाकिस्तानी नागरिकले अबु जरले ज्यान गुमाएका छन् । डेलिभरी ड्राइभरको रुपमा ...
26/05/2025

गए राती लिमासोलमा सडक दुर्घटनामा परी २१ वर्षको पाकिस्तानी नागरिकले अबु जरले ज्यान गुमाएका छन् । डेलिभरी ड्राइभरको रुपमा कार्यरत मृतक जर को स्कुटर संग कार ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका जर को लिमासोल जेनेरल हस्पिटल मा मध्यरातमा उपचारका क्रममा मृत्यु भएको हो।
केही हप्ता अघि पनि एक पाकिस्तानी नागरिकको सडक दुर्घटनामा मृत्यु भएको थियो ।
पछिल्लो समय यश किसिमको सडक दुर्घटना हुने क्रम बढेको छ।

साइप्रसमा अध्ययन भिसामा आउने नेपाली विधार्थीले पनि फुड डेलिभरीको काम गर्ने गर्दछन् ।

तस्बिर:साइप्रसटाइम्स

25/05/2025

साइप्रस इम्मिग्रेसन विभाग(AIS) ले आज आइतबार ५० जनालाई देशभरी बाट पक्राउ गरेको छ। गैर-कानुनी रूपमा साइप्रस बस्दै आएका विभिन्न देशका नागरिकलाई पक्राउ गरिएको हो। ती मध्य २३ जना लाई आज नै डिपोर्ट गरिने बताइएको छ।

सेयर गर्दिनु होला,@ ram saran kafle
19/05/2025

सेयर गर्दिनु होला,@ ram saran kafle

निकोसियामा नेपाली महिला द्वारा आत्मह*त्यापूर्ण समाचारको लिङ्क कमेन्टमा छ।
08/05/2025

निकोसियामा नेपाली महिला द्वारा आत्मह*त्या

पूर्ण समाचारको लिङ्क कमेन्टमा छ।

Address

Mesa Geitonia

Alerts

Be the first to know and let us send you an email when साइप्रसको खबर Cyprus Nepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to साइप्रसको खबर Cyprus Nepal.com:

Share