
06/04/2025
https://youtu.be/88sf4X3nWIU?si=c-DL8coFVtzRh4zR प्रिय दाजु अनिल श्रेष्ठ जी र सुनिता बुढा लाई ‘रुँचे नयाँलिचारी’ गीतको भावनात्मक र मन छुने प्रस्तुतिका लागि धेरै धेरै बधाई! तपाईंहरू दुबैको आगामी यात्राका लागि शुभकामना। सम्पूर्ण दर्शक-दर्शिकाहरूलाई आग्रह छ — यस उत्कृष्ट गीतलाई माया गर्नुहोस् र साथ दिँदै जानुहोस्। निरन्तर समर्थन गरिरहनुहोस्!”
New Nepali Song Song : Runchhe Nyauli ChariVocal : Sunita Budha / Anil Shrestha Lyrics / Music : Anil Shrestha Arrange /Recordist / Mix / Mastering : Krishn...