MNR online khabar

MNR online khabar Kontaktinformationen, Karte und Wegbeschreibungen, Kontaktformulare, Öffnungszeiten, Dienstleistungen, Bewertungen, Fotos, Videos und Ankündigungen von MNR online khabar, Medien- und Nachrichtenunternehmen, Berlin.

26/07/2025
Coming soon
27/06/2025

Coming soon

14/04/2025
हाम्रो बेल्डाँडी सुन्दर बेल्डाँडी एकता स्तम्भ बनाउन सफल हुनु भएको मा युवा समाजसेवी गोकर्ण जोशी ज्यू लगायत सहयोगी सम्पूर्...
12/04/2025

हाम्रो बेल्डाँडी सुन्दर बेल्डाँडी
एकता स्तम्भ बनाउन सफल हुनु भएको मा युवा समाजसेवी गोकर्ण जोशी ज्यू लगायत सहयोगी सम्पूर्ण मा बेल्डाँडी बासी को तर्फ बाट हार्दिक धन्यवाद दिन चाहन्छौ।
जय बेल्डाँडी।।

सुदूरपश्चिमको शिक्षा क्षेत्रमा प्रविधिमैत्री परिवर्तन ल्याउने उद्देश्यले नोट स्विफ्ट प्रा.ली. ले नेपालमै पहिलो पटक ‘एड-ट...
30/03/2025

सुदूरपश्चिमको शिक्षा क्षेत्रमा प्रविधिमैत्री परिवर्तन ल्याउने उद्देश्यले नोट स्विफ्ट प्रा.ली. ले नेपालमै पहिलो पटक ‘एड-टेक राउन्ड टेबल’ आयोजना गर्ने भएको छ। ‘नेपालको शिक्षाको भविष्यका लागि’ भन्ने नारासहित चैत २५ गते महेन्द्रनगरमा हुने कार्यक्रममा सुदूरपश्चिमका १० जना प्रतिष्ठित शिक्षाविद्हरूले ग्रामीण शिक्षा प्रणालीका चुनौती र समाधानबारे छलफल गर्नेछन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमा नोट स्विफ्टका संस्थापक विकास पाण्डेय ले डिजिटल माध्यमबाट कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने जानकारी दिँदै प्रविधिको सहायताले ग्रामीण शिक्षा प्रणाली सुधार्न सकिने बताए। कार्यक्रमले नीति निर्माताहरू, शिक्षाविद् र प्रविधि विशेषज्ञहरूलाई एकसाथ ल्याएर शिक्षामा नवीन समाधान खोज्ने लक्ष्य राखेको छ।

कार्यक्रममा फारवेस्टर्न युनिभर्सिटी, राष्ट्रिय परीक्षा बोर्ड, सार्क एजुकेसनल फाउन्डेसन, वेदा एप, ब्रिक्सटन कलेज लगायतका प्रतिष्ठित संस्थाका प्रतिनिधिहरू वक्ता रहनेछन्। नोट स्विफ्टका सीओओ विशाल भट्ट का अनुसार यो कार्यक्रमले सुदूरपश्चिमको शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

हार्दिक बधाई तथा कार्याकाल सफलताको शुभकामना !
15/07/2024

हार्दिक बधाई तथा कार्याकाल सफलताको शुभकामना !

25/06/2024

Be Careful: Kanchanpur ma chaliraheko fan khasda ek jana ko death bhayeko cha.😢

भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !
22/06/2024

भगवान कालभैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !

Class 12 Result Update: शिक्षा मन्त्रालयको निर्देशन पछी साउनमा प्रकाशित हुने Class 12 को नतिजा असार तेस्रो हप्ता मै प्रक...
16/06/2024

Class 12 Result Update: शिक्षा मन्त्रालयको निर्देशन पछी साउनमा प्रकाशित हुने Class 12 को नतिजा असार तेस्रो हप्ता मै प्रकाशित गर्ने गरि तयारी चलेको छ । शुभकामना !❤️

10/06/2024

Adresse

Berlin

Telefon

+9779862564842

Webseite

Benachrichtigungen

Lassen Sie sich von uns eine E-Mail senden und seien Sie der erste der Neuigkeiten und Aktionen von MNR online khabar erfährt. Ihre E-Mail-Adresse wird nicht für andere Zwecke verwendet und Sie können sich jederzeit abmelden.

Service Kontaktieren

Nachricht an MNR online khabar senden:

Teilen