
18/07/2025
उहाँ हुनुहुन्छ गढवागाउपालिका-८, कोइलाबास निवासी गोबिन्द अधिकारी जसले १ बिगाहा+ क्षेत्रफलमा 'सुन कागती' खेती गर्नुभएको रहेछ। अहिले कागती त उत्पादन भयो तर बजार नपाएर दैनिक 20/25 Kg कुहिएर नाश हुँदै रहेछ, कृपया कसैलाइ चाहिएको भय उहाँ सङ्ग सम्पर्क गरि किनिदिनुहोस न, उहाँलाई हौसला मिलोस पेशा परिवर्तन गर्न नपरोस। 🙏🙏
उहाँ भन्नू हुन्छ, "थुप्रै अबसरहरुलाई लत्याउदै कागती तिर लागियो अहिले उत्पादन भयको कागती नबिकेर सबै आशाहरु मर्दै छ्न। आउनुहोस तपाईं हामी मिलेर उहाँका कागती खरिद गरि युवा किसानलाई अगि बढ्न प्रोत्साहन गरौं।" ❤️🙏
P.S 10 Kg + कागती चाहिए सिधै सम्पर्क गरी बारीबाटै किनेर लानुहोस। सम्पर्क नम्बर: ९८०९८८६१४६ / ९८४९३४९६८२