S UM AN

S UM AN "अत्यधिक अपेक्षाहरूले भरिएको टोकरी थोरै खाली गर्नुहोस्, समस्याहरू क्रोधित हुनेछन् र आफैं जानेछन।"

तामाङ पहिचान नै भ्रमित हुने खतरा !!
31/12/2025

तामाङ पहिचान नै भ्रमित हुने खतरा !!

31/12/2025

बिपि-मदन स्वर्गलय स्वर्गलाय

हर बाट जित्नु जरुरी छैन, कहिलेकाहीँ तपाइको हार ले पनि तपाइलाई सर्वश्रेष्ठ वनाउन सक्छ ।।❤️
31/12/2025

हर बाट जित्नु जरुरी छैन, कहिलेकाहीँ तपाइको हार ले पनि तपाइलाई सर्वश्रेष्ठ वनाउन सक्छ ।।❤️

रवि र बालेनको सहमति अनुसार काठमाडौंको मेयर पदबाट बालेनले राजी’नामा दिने ।😳महानगरका मेयर बालेन शाह महानगरबाट बाहि’रिने भए...
31/12/2025

रवि र बालेनको सहमति अनुसार काठमाडौंको मेयर पदबाट बालेनले राजी’नामा दिने ।😳
महानगरका मेयर बालेन शाह महानगरबाट बाहि’रिने भएकाछन् भने त्यसपछि महानगरको नेतृत्व उप’प्रमुख सुनिता डंगोलको जिम्मामा रहने भएको छ ।🙏

30/12/2025

म भुइँ को मान्छे हुँ ,
म भुइँ सम्मै निहुरिन सक्छु !
-Rabi Lamichhane

हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि 🔔🔔
29/12/2025

हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि 🔔🔔

29/12/2025

कुलमान घिसिङलाई र रवि लामिछाने मिल्ने भएका छन् । सबै बैकल्पिक शक्तिलाई मिलाउने यो बिचको आटिलो मान्छेलाई धेरै धन्यबाद । ❤️

Lets celebrate Nepal 🇳🇵 We did it .... हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागिमिलायरेई छोडिम र इत...
29/12/2025

Lets celebrate Nepal 🇳🇵 We did it ....
हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि
मिलायरेई छोडिम र इतिहासले सम्झनेछ। रबी बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।
-Sudan Gurung

29/12/2025

हर्क दाजुलाई पनि रास्वपामा मिलाएर लैजादा राम्रो!
तर
दाजुले रास्वपाको Facebook Admin माग्न सक्छन्।😂

29/12/2025

श्री ५ वीरेन्द्र अमर हुन्,
पौष १४ गते शान्तिका प्रतीक विश्व हिन्दु सम्राट स्व.श्री ५ बिरेन्द्र वीर विक्रम शाहदेव सरकारको ८१ औँ जन्मोत्सवको अवसरमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौं ।

28/12/2025

🥰🌻

28/12/2025

अबको निर्वाचनपछि प्रधानमन्त्री पद र पार्टीभित्र उचित स्थानको अपेक्षा गरेका कुलमानले भनेका छन्—
“नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्ने मेरो चाहना हो। रवी र बालेनजस्ता व्यक्तिहरू मिलेर अघि बढे स्वागतयोग्य हुन्छ। सबै मिलेर एउटै दिशामा अगाडि बढ्नुपर्छ। प्रक्रिया सम्मानजनक हुनुपर्छ। उहाँहरूसँग संवाद भइसकेको छ र छलफल अझै निरन्तर छ।”

Adresse

Thahiti
Paris
44600

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque S UM AN publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à S UM AN:

Partager